dashain
Wednesday, 17 October 2018 12:47 am, Nepal

परीक्षा दिँदै गर्दा बच्चा

मेचीकाली : 2011-05-18 14:49:18


दाङ, ४ जेठ : कक्षा ११ को परीक्षा दिँदै गर्दा रोल्पामा आज एक छात्राले बच्चा जन्माएकी छिन् । जुँगार परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा अस्मिता विकले छोरा जन्माएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सुत्केरी भएपछि अस्मितालाई ४५ मिनेट आराम गर्न समय दिइएको र त्यसपछि उनी परीक्षामा पुनः सहभागी भएकी केन्द्राध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो । रोल्पाका दुई परीक्षा केन्द्रबाट ४७० छात्रछात्रन कक्षा ११ को परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु