dashain
Wednesday, 17 October 2018 05:51 pm, Nepal

कपिलवस्तुमा भिषण आगालागी, सर्वसाधारणका ५० घर जले

मेचीकाली : 2011-05-05 11:23:27


कपिलवस्तु, २२ वैशाख : कपिलवस्तुको गणेशपुर-४ मध्यनगरमा आज बिहान भएको आगलागीमा स्थानीयका करिव ५० घर जलेर नष्ट भएका छन् । स्थानीय नर्वदेश्वर लालको घरबाट बिहान ८ बजेको समयमा सल्केको आगो फैलिँदा टोलका करिव ५० घर जलेर खरानी भएको प्रहरीले जनाएको छ । स्थानीबासिन्दा, शसस्त्र र जनपद प्रहरी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागीका कारण सर्वसाधारणका घरमा रहेका लाखौंखाका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र गरगहना जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय गणेशपुरका निरीक्षक राजेन्द्र श्रेष्ठले आगालगीबाट लाखौं धनजनको क्षति भएको जानकारी दिनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

durga lama:May 5, 2011 01:17:06 PM

अब सरकारले केहि राहत पुर्याउनु पर्छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु