Tuesday, 26 September 2017 04:55 pm, Nepal

सिन्धुलीको भयानक दुर्घटना (फोटो फिचर)

मेचीकाली : 2011-05-04 09:41:44


बनेपा/सिन्धुलीमा मंगलबार भयानक बस दुर्घटना भयो । १२ जनाको मृत्यु भयो भने १३ जना गम्भीर घइते भए । अरु बसलाई उछिन्ने क्रममा भएको दुर्घटनास्थलको हाम्रा सहकर्मी महेश्वर नेपालबाट प्राप्त दुर्घटनास्थलका ‘एक्सक्लुसिभ’तस्वीरहरु ।

123456789

यो विषयका प्रतिक्रियाहरु

sunil lama:Feb 4, 2013 02:32:33 PM

so sad,,,,,news tara driver ko nai galti ho.driver ley road ma dhayan dinu paryo.

निरज भट्टराई:Oct 29, 2011 03:44:23 PM

यस्तो घटनाको फोटोहरु राख्नु राम्रो होइन

Mukti Nath Taujale:Oct 14, 2011 02:15:24 PM

No words for its.. sad news.

kalpana pathak:Aug 3, 2011 12:32:52 PM

सारै दुख लfग्यो यस्तो घटना दोहोरियर नहोस driverle आफ्नो बानी सुधारुन

nicknath:Jun 27, 2011 07:57:42 AM

यो कम्जोर पत्रकारिता को अर्को नमुना हो. एस्तो संबेदनसिल तस्बिरहरु न राखिएको भए नै राम्रो हुने थियो. राखिए पनि पाठकहरुलाइ हेर्नु अघि साबधानी अपनाउन केहि लेखिए को भए हुने थियो.

matew:May 23, 2011 06:51:02 PM

शाहरै नराम्रो लाग्यो,तर ड्रेबेर दाई हरु लाई यो फोटो देखाउनु नै पर्चा है

निर प्रसाद घिमिरे:May 6, 2011 11:39:49 AM

यो गाडी चालकको चरम लापरवाहि हो । यो सानो कमजोरी होईन किनकि उसले लापरवाहि पूर्ण तरिकाले ओभर्टेक गरेको देखिन्छ । यस्ता चालकले आज यो दुर्घटना गरायो भने भोलिका दीनमा यसले फेरी झन् ठुलो दुर्घटना गराउँछ तेसैले यस्ता चालकलाई हदै सम्मको कारबाही हुनु पर्छ । अनि मात्र चालकहरु केहि सचेत हुन्थे कि ????

narayan jamkatel:May 5, 2011 02:59:51 PM

यो चालक को कमजोरी हो किनकि तेस्ले किन ओबर्तेक गर्नु परेको यस्ता चालकले आज यो दुर्गथ्ना गरायो भने भोलिकोदीनमा यसले फेरी झन् ठुलो धुर्घतना गरौत्छा तेसैले तेनर्लाए ठुलो भंध्हा ठुलो कारबाही हुनु पर्छा.

ganesh:May 5, 2011 02:14:30 PM

yasty ho kahilekahi ta durghatana vaehal6 ni gadi drive गर्दा

gurungkumar:May 5, 2011 08:33:40 AM

एस्तो फोटो नाछापेकै बेस हुने थियो...! तर यो फोटो हेरेर चालक हरु ले गढी चलाउदा होस् पुराउनु पर्छा लापरबाही गर्नु हुदैन भन्ने पाठ सिक्नु पर्छा..! नत्र एस्तो दुर्घटना हरु भैनै रहने छ...!
यो असामयिक घटना मा परेर मृतु भएका हरु को आत्मा को चिर सान्ति को कामना .......!!!!

raju thapa:May 5, 2011 04:09:45 AM

yo photoharu suchana mulak bhaye pani patrakaritako acharsamhita sanga mel khane khaka chhainan ...yesta photaharu chhapnu bhanda pahile ek patak socheko bhayee hunthyo ki ...bibhatsa drisyale manchhelai bichalit banauna sakchha....abadekhi sochnuhola...

Pramod:May 4, 2011 05:27:57 PM

shradhanJali chha durghatna ma pareko lai .... yo sabai neta haru le des bigare ra yasto bhako ho ... sabai neta lai tyasari nai truck ma hale ra bhir bata khasalnu parchha.... ------Ani sanchita ji driver ta mari halyo kasari galti manchha ta.

SK:May 4, 2011 04:55:09 PM

यस्तो संवेदनशील फोटो नछापेकै राम्रो हो की!

pari:May 4, 2011 03:46:10 PM

oh my god....................

sanchita poudel:May 4, 2011 02:42:29 PM

so sad news driver le hos gare ra chalaunu parne. yo ta driver k ogalti ho ni aba yesto galti pherai hunu vhaya na driver le afno galti namu parcha ..................................

shivaji:May 4, 2011 01:51:53 PM

यसरि मान्छे मर्ने सडक बनाएर भोट उठाउने नेताहरुलाई यहि भिर मा ल्याएर काट्नु पर्ने ..!

Sedhai Pradeep:May 4, 2011 10:56:05 AM

So Sad News........

bijay:May 4, 2011 10:18:19 AM

यो driver को कमजोरी हो .

torankarki:May 4, 2011 10:16:17 AM

यो सडकमा अहिले सार्बजनिक यातायात संचालनको अनुमतिनै दिननहुने हो.झन् त्यो ठाउँ त ज्यादै अप्ठेरो र दुर्घटना हुने सम्भावित स्थलनै हो.कि त छिटो त्योरोद राम्रो गरि बनैदिनु पर्यो,नत्र खतरा अझै छ.बर्दिबास बनेपा रोअद उछिना पाछिन गर्ने सडक होइन.यो सडक केवल सानो मिक्रो बुस, ताता सुमो,र एकदम सक्ति शालि न्यु गाडीमात्र चना सक्छन,त्येसैले कन्जोर र ठुला बुसलाई रोअद परमिट दिनु भएन है,नत्र अझ ठुल ठुला दुर्घटना हुने सम्भाभाना छाना, यता यात कार्यालयको एसमा ध्यान जानु पर्छा,अरु कुरा त तपसिलका हुन्.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु