मध्यपूर्व: युएईपछि बाहरेनले पनि इजरेलसँग सम्बन्ध सामान्यीकरण गर्ने


Mechikali , 

करिब एक महिना अगाडि युएईले इजरेलसँग सम्बन्ध सामान्यीकरण गर्ने घोषणा गरेपछि अब बाहरेनले पनि त्यसै गर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त घोषणालाई ‘अर्को ऐतिहासिक घटना’ भनेका छन्।

प्रतिक्रिया



थप समाचारहरु