Friday, 24 November 2017 06:42 pm, Nepal

उम्मेदवारसँग रोजगारी माग्दै मुक्तकमैया

मेचीकाली : 2017-11-16 13:59:30

कञ्चनपुर, ३० कात्तिक : बेलौरी नगरपालिका–५ सोभाताल मुक्तकमैया शिविरका सीताराम चौधरीले तरकारी खेतीका लागि अनुदान रकम र जग्गाको व्यवस्था गरिदिने उम्मेदवारलाई मतदान गर्ने सोच बनाउनुभएको छ । तरकारी खेतीका लागि आवश्यक पर्ने मलखाद, उन्नत बीउबिजन, कीटनाशक औषधी, पोषक तत्व र सिँचाइ गर्न बोरिङ जडानका लागि अनुदान रकम उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्न उहाँ आतुर देखिनुभएको छ ।

पुरा पढ्नुहोस्

सुकुम्बासीका बालबालिकालाई स्वेटर

मेचीकाली : 2017-11-11 08:40:30

कञ्चनपुर, २५ कात्तिक : अमेरिकामा रोजगारी गर्दै आएका पुनर्वास नगरपालिका त्रिभुवनबस्तीका शिवप्रसाद विष्टले पठाएको आर्थिक सहयोगमा सुकुम्बासी बस्तीका बालबालिकालाई शुक्रबार न्यानो स्वेटर वितरण गरिएको छ । अमेरिका प्रवासमा रहेका विष्टले पठाएको रु ५० हजारबाट खरिद गरिएका स्वेटर बालजागृति आधारभूत विद्यालयमा पढ्दै आएका १२५ सुकुम्बासी परिवारका बालबालिकालाई ग्रामीण जागरण विकास संघमार्फत वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”

मेचीकाली : 2017-10-31 17:07:42

–शेरबहादुर सिंह

भीमदत्तनगर, १४ कात्तिक (रासस) : मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिनुभयो ।

पुरा पढ्नुहोस्

विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली

मेचीकाली : 2017-10-24 13:12:34

कञ्चनपुर, ७ कात्तिक : शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् ।विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो ।

पुरा पढ्नुहोस्

भारतको उत्तराखण्डबाट युवतीको उद्धार

मेचीकाली : 2017-10-24 08:48:53

कञ्चनपुर, ७ कात्तिक : भारतको उत्तराखण्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको छ । पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पु¥याइएका सिन्धुपाल्चोकका ती युवतीहरुको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु