dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

छाउपडी प्रथाका कारण एक वर्षमा अछाममा ७ महिलाले ज्यान गुमाए

मेचीकाली : 2014-12-13 08:35:17

अछाम, २७ मंसिर : अछाममा छाउपडी प्रथाका कारण गत वर्ष मात्रै ७ जना महिलाले ज्यान गुमाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीले यो तथ्यांक निकालेको हो । सुदूरपश्चिमको मानव अधिकारको अवस्था अध्ययनका क्रममा अछाम जिल्लामा पुग्दा यो तथ्य फेला परेको आयोगका निमित्त क्षेत्रीय निर्देशक मोहनदेव जोशीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

अछामका ३ गाविसमा उन्नत जातको गहुबाली र मल वितरण

मेचीकाली : 2014-11-10 08:40:49

अछाम, २४ कात्तिक : अछामका विभिन्न ३ गाविसका ८ सय ९५ जना किसानलाई उन्नत जातको गहुबाली र मल वितरण गर्ने काम सम्पन्न भएको छ । मालीका विकास संघ अछामले संचालन गरेको साना तथा सिमान्तकृत किसानका लागि दिगो कृषि विकास परियोजना अन्तर्गत दातृ निकायहरुको आर्थिक सहयोगमा विउविजन र मल वितरण गरिएको हो ।

पुरा पढ्नुहोस्

यसवर्ष धान कम उत्पादन हुने भएपछि किसानहरु भोकमरीको चिन्तामा

मेचीकाली : 2014-10-22 08:45:07

अछाम, ५ कात्तिक : यसवर्ष समयमै पानी नपरेका कारण छीटो गरी धान रोप्न नपाएका कीसानले पटक पटक मौसमका कारण खेतीमा क्षती पुगेकाले भोकमरीको अनुमान गरेका छन । समयमै धान लगाउन नपाउदा सास्ती व्यहोरेका कीसानलाई पाक्ने बेला असीना र पानी परेर खेती सखाप पारेपछि कम उत्पादन हुने भएकाले भोकमरीको चीन्ता थपीएको हो ।

पुरा पढ्नुहोस्

दशैं सकिएर तिहार आउन लाग्दा पनि कर्मचारी छैनन्

मेचीकाली : 2014-10-18 17:47:10

अछाम, १ कात्तिक : दशै बिदा सकिएको दुई हप्ता बित्नै लाग्दा पनि अछाम जिल्लाका अधिकांस कार्यालयका कर्मचारी उपस्थीत नभएपछि कामकाज प्रभावित भएको छ । तोकिएको समयमा कर्मचारी हाजिर नहुदा सेवाग्राही रित्तै हात फर्किन बाध्यछन् ।

पुरा पढ्नुहोस्

घर झगडाका क्रममा छोरीको हत्या गर्ने प्रेम ढोली पक्राउ

मेचीकाली : 2014-10-15 08:47:05

अछाम, २९ असोज : हत्याको अभियोगमा अछाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने क्रममा डेढ बर्षिया छोरी सुनिता ढोलीको मृत्यु भएपछि जिल्लाको लुग्रा गाबिस–२ का २५ बर्षिय प्रेम ढोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु