dashain
Wednesday, 17 October 2018 07:12 am, Nepal

बलात्कारी प्रहरी सहायक निरीक्षकबिरुद्ध पाँच बर्ष कैद फैसला

मेचीकाली : 2015-02-05 08:45:28

अछाम, २२ माघ : जिल्ला अदालत अछामले किशोरी बलात्कार गर्ने प्रहरी सहायक निरीक्षक लालमणी नाथ बिरुद्ध पाँच बर्ष कैदको फैसला सुनाएको छ । अदालतले कैद सजायसंगै नाथबाट नै पीडितलाई ५० हजार क्षतिपुर्ति भराउने फैसला समेत सुनाएको हो ।

पुरा पढ्नुहोस्

सुदूरपश्चिमका टुक्राउन खोजे पार्टीभित्रै संर्घष हुने भट्टको दाबी

मेचीकाली : 2015-01-25 17:46:50

अछाम, ११ माघ : सुदुरपश्चिमका ९ जिल्लाको एकै प्रदेश हुनुपर्ने यदी त्यसो नभए आफ्नो पार्टीभित्र पनी संर्घष गरेर अघी बढ्ने पुर्ब मन्त्री एवम एकीकृत माओबादीका पोलीटव्युरो सदस्य लेखराज भटट्ले बताउनुभएको छ । तर उहाले पार्टीभित्र भिन्न मत आउदैमा पार्टी फुटाईहाल्नुपर्छ भन्ने पक्षमा आफु नरहेको बताउदै पार्टी निती र भावना बिपरीत गयोभने मात्र सोच्नुपर्ने अवस्था सृजना हुने बताउनुभयो ।

पुरा पढ्नुहोस्

कामदारको २६ लाख नतिरी ठेकेदार फरार, कामदारको बिचल्ली

मेचीकाली : 2015-01-21 17:49:44

अछाम, ७ माघ : अछामको विनायक गाविस वडा नम्बर १ मा निर्मित स्वास्थ्य चौकीको भवन निर्माणमा संलग्न कामदारको ज्याला नतिरि ठेकेदार फरार भएका छन् । करिब १ करोड ३८ लाखको लागतमा निर्माण भइरहेको स्वास्थ्य चौकी भवन निर्माणमा संलग्न ५८ जना व्यक्ति र होटेलमा खाएको गरी २६ लाख ११ हजार ९ सय ७५ रुपैंया नतिरी ठेकेदार फरार भएका हुन् ।

पुरा पढ्नुहोस्

आफैले गरेको बाचा भुल्नेहरु धोकेबाज रहेको रावलको आरोप

मेचीकाली : 2015-01-11 17:36:55

अछाम, २७ पुस : नेकपा एमालेको उपाध्यक्ष भीम रावलले आफैले गरेको बाचा भुल्नेहरु धोकेबाज भएको बताउनु भएको छ । सबै दलले संविधान सभाको चुनाव अगाडी एक बर्ष भित्रमै संविधान जारी गरेका र त्यसमा एकीकृत माओवादीले भिष्म प्रतिज्ञा गरेको भन्दै अहिले सहमतकिो नाममा देशलाई बन्धक बनाई मधेशी मोर्चासंग मिलेर देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनु भयो ।

पुरा पढ्नुहोस्

भारतमा बेचीएकी महिला भागेर नेपाल आउन सफल

मेचीकाली : 2015-01-06 08:47:54

अछाम, २२ पुस : भारतको हैदराबादमा बेचिएकी अछाम ढाकु–९ का ३१ बर्षिया एक महिला भागेर नेपाल आउन सफल भएकी छन् । २ छोरा र १ छोरीकी आमा बनिसका उनले पारिवारिक  कलहका कारण ढाकु–९ का ६० बर्षिय अमर बिष्टसँग दोस्रो प्रेम बिबाह गरेका थिइन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु