dashain
Wednesday, 17 October 2018 07:39 am, Nepal

अत्यधिक मदिरा सेवनले शिक्षकको ज्यान गयो

मेचीकाली : 2015-09-21 13:41:09

अछाम, ४ असोज : मदिरा सेवनका कारण अछाममा एक शिक्षकको ज्यान गएको छ । जिल्लाको विधा प्रवोधनी उच्चमाध्यमिक विद्यालयमा मावि तहमा कार्यरत शेरा गाविसको वडा नं ७ निवासी ३७ वर्षीय पदम भण्डारीको मदिरा सेवनका कारण ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा अठार सय साना सिंचाई योजना बन्ने, ३ अरब बढी लगाँनी हुँदै

मेचीकाली : 2015-06-23 08:42:52

अछाम, ८ असार : सूदूरपश्चिममा एक हजार ८ सय वटा साना सिंचाई योजना निर्माण गरिने भएको छ । अछाम सदरमुकाम मंगलसेनमा भएको साना सिंचाई कार्यक्रम सम्वन्धि परिचयात्मक कार्यक्रममा सो कुराको जाँनकारी गराईएको हो ।

पुरा पढ्नुहोस्

वानर जस्ता बालक !

मेचीकाली : 2015-04-18 13:54:01

अछाम, ५ वैशाख : यहाँ एक अनौठो शिशुको जन्म भएको छ ।दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वानरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ ।

पुरा पढ्नुहोस्

एक युवकको गाडीको ठक्करबाट भारतमा ज्यानगयो

मेचीकाली : 2015-02-20 08:47:28

अछाम, ८ फागुन : गाडीको ठक्करबाट अछामका एक युवकको भारतमा ज्यान गएको छ । अछामको हिच्मा गाविस वर्डान ३ निवासी ३० वर्षिया धर्म सउदको गाडीको ठक्कबर बाट ज्यान गएको हो । केहीदिन अघि गाडीले ठक्कर दिएका सावदको उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको भारत बाट उहाका आफन्त नवराज सावदले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

भिरबाट खसेर एक महिलाको ज्यान गयो

मेचीकाली : 2015-02-08 17:42:18

अछाम, २५ माघ : अछामको बलाता गाबिसमा भिरबाट खसेर एक जना महिलाको ज्यान गएको छ । गाबिसको वडा नम्बर १ का ४५ बर्षिय कल्चु देवि थापाको भिरबाट खसेर ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु