dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

गैरपत्रकारलाई सदस्यता बाँडेको भन्दै प्रेस चौतारीको आपत्ति, कार्यालयमा तालाबन्दी

मेचीकाली : 2017-01-30 08:54:16

अछाम, १७ माघ : पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस धाँधलीपूर्ण तरिकाले भएको भन्दै प्रेस चौतारी अछामले आपत्ति जनाएको छ । पत्रकार महासंघ अछामले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले बिज्ञप्ती मार्फत आपत्ति जनाउँदै तत्काल सदस्स्यता छानबिनको माग गरेको हो ।

पुरा पढ्नुहोस्

गाउँ परिषद गर्न मात्रै गाउँ जाने सचिव बहिष्कार

मेचीकाली : 2016-12-28 08:42:47

अछाम, १३ पुस : गाविस सचिव वर्षभरी सदरमुकाममै बसेर गाउँ परिषद मात्रै गर्न गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीयले गाविस सचिव र गाउँ परिषद बहिस्कार गर्दै नयाँ गाविस सचिवको माग गरेका छन् ।

पुरा पढ्नुहोस्

पुर्वी अछामका बजारमा अनुगमन भएन

मेचीकाली : 2016-10-13 10:38:40

अछाम, २७ असोज : अछामका पूर्वी क्षेत्रका अधिकांस बजारमा दशैंको बेला पनि अनुगमन हुन सकेन । चाड पर्वको बेलामा पुर्वि क्षेत्रका विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रसासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनुगमन नहुँदा बजारमा पाईने सामानहरु म्याद गुज्रेका, अखाद्य समानहरु वितरण भईरहेको गुनासो बढ्दै गएको छ ।

पुरा पढ्नुहोस्

रामारोशनमा पत्थर खानीमा एक जनाको मृत्यु

मेचीकाली : 2016-03-08 08:53:07

अछाम, २५ फागुन : अछाममा पत्थर खानीमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाविस वडानम्वर ८ निवासी स्थानिय मेहरमान रोकाया (धाङणे) को सोमवार दिउसो स्थानिय पत्थर खानीमा पत्थर निकाल्दै गर्दा माथिवाट आएको ढुंगा लागेर ज्याँन गएको हो ।

पुरा पढ्नुहोस्

भिरबाट खसेर अछाममा एक जनाको ज्यान गयो

मेचीकाली : 2016-01-04 08:41:39

 अछाम, २० पुस : अछामको रानिवन गाविसमा भिरबाट खसेर एक महिलाको ज्यान गएको छ । गाविसको वडा नम्बर ५ निवासि २० बर्षिया नामसरा विकको ज्यान गएको हो । गाउँ नजिकैको काली भिरमा घाँस काट्ने क्रममा भिरबाट ५ सय मिटर तल खसेर ज्यान गएको आफन्तले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु