Sunday, 17 December 2017 08:08 am, Nepal

अछाममा १२ जना व्यक्ति पक्राउ

मेचीकाली : 2017-12-01 08:21:25

अछाम, १५ मंसिर :  निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

अछाममा चुनावी चलहपहल बढ्दै

मेचीकाली : 2017-06-09 10:51:34

 अछाम, २६ जेठ : दोस्रो चरणको निर्वाचनको मिति नजिकिंदै जाँदा अछाममा चुनावी चहलपहल बढ्दै गएको छ । चुनाबको मिति नजिकीदै गर्दा पढाईको शिलशिलामा बाहिर गएका तथा रोजगारीका लागि विदेश गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । चिया पसलदेखि टोल–टोल, गाउँ र नगरसम्म जताततै चुनावकै चर्चा परिचर्चा हुने गरेको छ ।

पुरा पढ्नुहोस्

गैरपत्रकारलाई सदस्यता बाँडेको भन्दै प्रेस चौतारीको आपत्ति, कार्यालयमा तालाबन्दी

मेचीकाली : 2017-01-30 08:54:16

अछाम, १७ माघ : पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिस धाँधलीपूर्ण तरिकाले भएको भन्दै प्रेस चौतारी अछामले आपत्ति जनाएको छ । पत्रकार महासंघ अछामले विधान विपरित गैैर पत्रकारलाई समेत महासंघको सदस्यता नविकरण र वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले बिज्ञप्ती मार्फत आपत्ति जनाउँदै तत्काल सदस्स्यता छानबिनको माग गरेको हो ।

पुरा पढ्नुहोस्

गाउँ परिषद गर्न मात्रै गाउँ जाने सचिव बहिष्कार

मेचीकाली : 2016-12-28 08:42:47

अछाम, १३ पुस : गाविस सचिव वर्षभरी सदरमुकाममै बसेर गाउँ परिषद मात्रै गर्न गाउँ आएको भन्दै अछामको बुढाकोट गाविसका स्थानीयले गाविस सचिव र गाउँ परिषद बहिस्कार गर्दै नयाँ गाविस सचिवको माग गरेका छन् ।

पुरा पढ्नुहोस्

पुर्वी अछामका बजारमा अनुगमन भएन

मेचीकाली : 2016-10-13 10:38:40

अछाम, २७ असोज : अछामका पूर्वी क्षेत्रका अधिकांस बजारमा दशैंको बेला पनि अनुगमन हुन सकेन । चाड पर्वको बेलामा पुर्वि क्षेत्रका विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रसासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनुगमन नहुँदा बजारमा पाईने सामानहरु म्याद गुज्रेका, अखाद्य समानहरु वितरण भईरहेको गुनासो बढ्दै गएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु