dashain
Wednesday, 17 October 2018 01:19 am, Nepal

एकसय रुपैयाँ बुझाउन एक हजार पाँचसय खर्च !

मेचीकाली : 2016-05-06 11:12:14

खेम बम

डोटी, २४ वैशाख : सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ ।सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा बढी टाढा बसोबास गरेका जनताले यस्तो समस्या भोग्ने गरेका छन् ।

पुरा पढ्नुहोस्

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाँच किसानलाई

मेचीकाली : 2016-05-03 17:24:09

डोटी, २१ वैशाख : क्षेत्रीय कृषि निर्देशनालय दीपायलको वार्षिक कार्यक्रमअनुसार यस वर्ष सुदूरपश्चिम अञ्चल विकास क्षेत्रबाट क्षेत्रीयस्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत पाँचजना कृषक छनोटमा परेका छन् ।किसानलाई कृषि पेसामा आबद्ध गराउने र हौसला प्रदान गर्ने सरकारको रणनीतिअनुसार यस वर्ष सुदूरपश्चिमबाट पाँचजना कृषकलाई पुरस्कार दिन लागिएको हो ।

पुरा पढ्नुहोस्

अनुमतिविना नेपाल छिरेका पाँच भारतीय प्रहरी पक्राउ

मेचीकाली : 2016-04-25 08:40:49

डोटी, १३ वैशाख : अनुमतिविना नेपाल छिरेका पाँच भारतीय प्रहरी पक्राउ परेका छन् । डोटी र अछामको सिमा क्षेत्र चौखुट्टेबाट हतियार सहित भारतिय प्रहरी पक्राऊ परेका हुुन् ।  भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै हिडेका भारतीय प्रहरी निरीक्षक सहित पाँच भारतीय प्रहरी पक्राऊ परेको बताइएको छ । कञ्चनपुर स्थित पश्चिमी नाका गड्डाचौकी भएर हतियार सहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले चौखुट्टे नजिकैबाट पक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

सुदुरपश्चिममा सवारी दुर्घटनामा तीन बर्षमा ३ सय ४४ को मृत्यु

मेचीकाली : 2016-04-19 08:36:23

डोटी, ७ वैशाख : सुदूरपश्चिममा सवारी साधनको संख्या बढेसँगै दुर्घटना पनि बढ्दै गएको क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक रमेश थापाले बताउनुभयो ।  डोटीको पहाडी जिल्लामा हुने सवारी दुर्घटना बर्षेनी बढ्दै गएको छ । प्रहरी उपरिक्षक थापाका अनुसार सुदूरपश्चिममा तीन बर्षको अवधीमा ३ सय ७८ जनाको मृत्यू भएको छ ।

पुरा पढ्नुहोस्

द्वन्दको क्रममा मानसिक पिडा बढी भएको डोटीका महिलाहरुको भनाई

मेचीकाली : 2016-01-09 08:51:04

डोटी, २५ पुस : १० वर्षे शसस्त्र द्वन्द्वको समयमा डोटीका द्वन्द्व प्रभावित क्षेत्रका महिलाहरुले सबैभन्दा बढि मानसिक रुपमा पिडा भएको बताएका छन् । जिल्लाका द्वन्द्व प्रभावित ५ गाविसका महिलाहरुमा गरिएको एक सर्वेक्षणको क्रममा यस्तो रहस्य बाहिर आएको हो । द्वन्द्वप्रभावित गाविसका ७२ जना महिलाहरुमा गरिएको सर्वेक्षणमा ६७ जनाले सबैभन्दा बढी मानसिक पिडा भएको बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु