dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

अस्पतालमा खानेपानीको चरम अभाव

मेचीकाली : 2016-07-09 13:22:03

डोटी, २५ असार : जिल्ला अस्पताल डोटीमा खानेपानीको चरम अभाव भएको छ । निरन्तर भइरहेको वर्षाका कारण पानीको मुहानमा अवरोध हुँदा मुहानबाट निरन्तर पानी आउन सकेको छैन् । वर्षासँगै हुने विभिन्न प्रकारका बिरामी अस्पतालमा आउने गरेकाले पानीको अभावका कारण समस्या सिर्जना भएको जिल्ला अस्पतालका निरीक्षक रमेश मलासीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

कारागारमा उडुस आतंक !

मेचीकाली : 2016-06-15 12:54:47

डोटी, १ असार : राणाशासनकालमा निर्मित जिल्ला कारागार भवन जीर्ण बन्दा सास्ती खेपिरहेका कैदी हाल उडुसको टोकाइबाट हैरान बनेका छन् । कारागारको उचित व्यवस्थापन नहँुदा कैदीले बारम्बार सास्ती खेप्नुपरेको हो । बर्सात्मा चुहिने कारागार भवनको अझै निर्माण नहुँदा फोहोर भई लामखुट्टे, उडुसजस्ता परजीवीको सङ्क्रमणबाट बिरामी हुने गरेको कैदी मोराडीसिं बमले बताउनुभयो ।

पुरा पढ्नुहोस्

डोटीमा गोली प्रहारबाट युवतीको मृत्यु

मेचीकाली : 2016-06-11 08:47:44

डोटी, २९ जेठ : डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस वडा नं. ६ की मिना साँउदको मृतु भएको बताईएको छ । हिजो बेलुका साढे आठ बजे आफ्नो घरमा चाउचाउ पकाइ रहेका बेला एक्कासि बन्दुक पड्केको आवाज आएको  र भान्सामा हेर्दा यूवती ढलेको अबस्थामा फेला परेको स्थानियले बताएका छन ।

पुरा पढ्नुहोस्

अभिभावक गुमाउनुको पीडा !

मेचीकाली : 2016-05-28 11:05:23

डोटी, १५ जेठ : डोटीको जिजोडामाडौँ गाविसअन्तर्गत कच्ची सडकमा गत चैत १० गते राति जिप दुर्घटनामा परी ज्यान गुमाउने नौ जना यात्रुको ४५औँ पुण्य तिथिका अवसरमा आयोजना गरिएको शोकसभाका वक्ताले अभिभावक गुमाउनु परेकोमा पीडा व्यक्त गरेका छन् ।

पुरा पढ्नुहोस्

दीपायलमा अखाद्य वस्तु भेटिए

मेचीकाली : 2016-05-16 08:35:42

डोटी, ३ जेठ : दीपायल बजारमा अधिकांश अखाद्य वस्तुको कारोबार बढेको पाइएको छ ।व्यापारिक दृष्टिकोण र सरकारी प्रयोजनका निम्ति डोटीलगायत सुदूरपश्चिमका नौ जिल्लाको गन्तव्यस्थल रहेको दीपायलमा जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा गरिएको छड्के बजार अनुगमनले यस्तो प्रमाण फेला परेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु