dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

मेचीकाली : 2016-12-29 17:10:06

डोटी, १४ पुस : एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् ।व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो ।मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिनाको ३० गतेदेखि बाख्रा मर्न सुरु भएको खड्काले राससलाई बताउनुभयो ।

पुरा पढ्नुहोस्

दिपायल विमानस्थल कालोपत्रेको काम सुरु

मेचीकाली : 2016-12-23 14:21:02

डोटी, ८ पुस : विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

कृषि परियोजना सुरु

मेचीकाली : 2016-12-22 14:18:24

डोटी, ७ पुस : जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु हुने भएको छ । कृषकको आयस्तरमा वृद्धि गर्दै समग्र जिल्लाको कृषि प्रणलीमा सुधार गर्ने उद्देश्यले परियोजना सुर हुन लागेको हो । परियोजनाका लागि रु एक करोड ७१ लाख रकम विनियोजन गरिएको जिल्ला कृषि विकास अधिकृत डा तपेन्द्र शाहले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

डोटीमा हतियारसहित एक सैनिक फरार

मेचीकाली : 2016-08-07 08:43:59

डोटी, २३ साउन : नेपाली सेनाको सुदूरपश्चि स्थित सुुदूरपश्चिम क्षेत्रिय पृतना कार्यालय राजपुरबाट हतियारसहित सुरक्षाकर्मी फरार भएका छन् । शुक्रबार राति हतियारसहित नेपाली सेनाका एकजना ब्यक्ती फरार भएपछी प्रहरी मार्फ सबै जिल्लामा खोजीकार्यका लागी निर्देशन दिएको छ । डोटी डडेल्धुरा र अछाम जिल्लामा चल्ने लामो तथा छोटो दुरीका यायातका साधन माथी प्रहरी र नेपाली सेनाको टोलीले कडा चेक जाँच गरिरहेको छ ।

पुरा पढ्नुहोस्

डोटीको पाकरीमा करेण्ट लागेर दुई दिदीवहिनीको मृत्यु

मेचीकाली : 2016-07-11 17:55:07

डोटी, २७ असार : डोटीमा करेण्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका  १४ पाकरी स्थित एकै घरका दुई दिदी वहिनीको करेण्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पाकरीका १० वर्षिय रोजा आउजी र ७ वर्षका रेश्मा आउजी रहेको जनाइएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु