dashain
Monday, 15 October 2018 04:36 pm, Nepal

भु–स्वर्ग अर्थात खप्तड क्षेत्र

मेचीकाली : 2010-09-05 14:32:21

Khaptadहिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो। त्यसमाथि वरिपरि रङ्गीविरङ्गी फूल, मानौं आउनेको स्वागतमा कुनै छिर्केमिर्के कार्पेट 'ओच्छ्याइएको होस् ! एकै छिनमा चर्को घाम, एकैछिनमा धमिलो बादल र सिमसिम पानी। अझैकात्तिकदेखि फागुनको समय पर्‍यो भने त जतासुकै हिँउ, स्निग्ध पहाड। सेतै डाँडा, सेतै जङ्गल, फूल पनि सेतै, मैदान पनि सेतै। हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।

पुरा पढ्नुहोस्

किसानको विउ कर्मचारीले वेचे

मेचीकाली : 2010-08-01 21:22:59

डोटी, १६ साउन
संस्थाले बितरण गरेको मकैको बिउ किसानले भुटेर खाएको समाचार अव पुरानो भएको छ । संस्थाले बितरण गरेको बिउ कर्मचारीहरुले खाने गरेको नयाँ समाचार प्राप्त भएको छ । बिउ खाने कर्मचारीलाई संस्थाले खोजाखोज गरेको छ ।

पुरा पढ्नुहोस्

डोटीमा सूचना अधिकार अभियान

मेचीकाली : 2010-07-28 11:23:16

सिलगढी(डोटी),१२साउन
सूचनाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले डोटी जिल्लाका ५० वटा गाउँ विकास समितिमा सूचना अधिकार अभियान सञ्चालन गरिएको छ । डोटी जिल्लामा कार्यरत एक्सन एड नेपालका साझेदार संस्थाहरू विकास सञ्चार समूह, सम विकास केन्द्र, समाजसेवाद्वारा संयुक्तरूपमा आयोजना गरिएको जिल्लाव्यापी सूचना अधिकार अभियानअन्तर्गत जिल्लाका बछैन, गडसेरा, लक्ष्मीनगर, जिजौडामाण्डौं, मुडभारा, भूमिराजमाण्डौं, कलेना, तिखातर, पोखरी, गैरागाउँ, बारपाटा र डौड गाविसमा सूचना अधिकारसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु