dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

मेचीकाली : 2017-01-18 11:39:45

बाजुरा, ५ माघ : जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।

पुरा पढ्नुहोस्

बाजुरामा भूकम्पको धक्का महसुस

मेचीकाली : 2017-01-16 08:45:52

 बाजुरा, ३ माघ : बाजुराको मानाकोट गाविस आसपास केन्द्रबिन्दु भएर गएराती साढे बजे ३ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ । यो भुकम्प पनि बैशाख १२ को भुकम्पको धक्का हुन सक्ने राष्ट्रिय भुकम्पमापन केन्द्र काठमाण्डौँका भुकम्पबिद् ठाकुर प्रसाद कँडेलले जानकारी दिनुभएको छ । बाजुरामा पछिल्लो समयमा स–साना भुकम्पका धक्का गईरहेका छन् ।

पुरा पढ्नुहोस्

बाजुरामा भूकम्प

मेचीकाली : 2017-01-04 08:47:59

बाजुरा, २० पुस : बाजुरामा गएराती भुकम्पको धक्का महसुस गरिएको छ । राती करिब १२ बजेर २६ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । भुकम्प संखु हिमाल नजिक रहेको बुढीनन्दा आसपास केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र काठमाण्डौका भुकम्पविद ठाकुर प्रसाद कँडेलले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

रगत नपाएरै छट्पटिँदै गर्भवती, स्वास्थ्यकर्मीले नै रगत दिएर बचाए

मेचीकाली : 2016-05-10 08:07:43

बाजुरा, २८ वैशाख : बाजुरा जिल्लाको आटीचौर गाविस–८ नाइना गाउँकी ३० वर्षीया दीर्घा चदारा रक्तश्रावले कामजोर भए पछि जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्वास्थ्यकर्मी र स्थानीयले रगत दिएर नयाँ जीवन दिएका छन् ।चदारालाई गत हप्ताको बुधबार प्रसव पीडाले छट्पटी भयो । घर नजिकै स्वास्थ्य संस्था नभएकाले गाउँकी स्वयम्सेवीले उनलाई प्रसूति गराउनलाई स्याहार गरिन् ।

पुरा पढ्नुहोस्

समाजिक सुरक्षा भत्ता गाउँमा

मेचीकाली : 2016-02-11 14:48:03

बाजुरा, २८ माघ : बाजुरा जिल्लाको पूर्वीत्तर वाई, साप्पाटा, जगन्नाथ र बाँधु गाउँ विकास समितिका जनताले आर्थिक वर्ष २०६९ माघदेखि हालसम्मको सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु