Sunday, 18 November 2018 06:17 pm, Nepal

भारतीय वनरक्षकले चलाएको गोली लागेर दुई नेपाली घाइते

मेचीकाली : 2013-02-27 17:33:11

वर्दिया, १६ फागुन : भारतीय वन रक्षकको गोली प्रहारबाट वर्दियाको गुलरियाका दुई जना घाइते भएका छन् । घॉस–दाउरा लिन भारतीय जंगल गएका गुलरिया—११ आशापुरका राधेश्याम लोध र राम मिलन लोधलाई वन रक्षकले हिजो साँझ गोली प्रहार गरेका हुन् । राधेश्यामको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ । 


पुरा पढ्नुहोस्

बर्दिया राष्ट्रिय निकुन्जमा बाघ गणना जारी

मेचीकाली : 2013-02-19 17:36:55

वर्दिया, ८ फागुन : बर्दिया राष्ट्रिय निकुन्जमा बाघ गणना कार्य भइरहेको छ । नेपालभर रहेका बाघको संख्या पत्ता लगाउने उद्देश्यले क्यामेरा ट्रयापिङगको माध्यमबाट फागुन ५ गतेदेखि बाघ गणना भइरहेको छ । 


पुरा पढ्नुहोस्

हासमीका आमा र दाजू जेल चलान, प्रेमी भने छुटे

मेचीकाली : 2013-01-04 18:59:59

वर्दिया, २० पुस : बर्दियामा जिउँदै जलाएर हत्या गरिएकी शिवा हासमीका आमा र दाजूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले शिवाकी आमा हसिना र दाजू सिद्धु हासमीलाई थुनछेक आदेश सहित कारागार चलान गर्ने आदेश दिएको हो । 


पुरा पढ्नुहोस्

मौसमका कारण हवाई उडान अवरुद्ध

मेचीकाली : 2012-12-19 08:42:16

नेपालगञ्ज, ४ पुस : खराब मौसमका कारण आज नेपालगन्ज विमानस्थलबाट छुट्ने बिहानीका सबै उडान अवरुद्व भएका छन् । खराब मौसमका कारण नेपालगन्ज विमानस्थलबाट बिहान उडान भर्ने पहाडी तथा हिमाली जिल्लाका सबै उडान अवरुद्व भएका हुन ।  


पुरा पढ्नुहोस्

विवाह गर्न नमानेको भन्दै आगो लगाएर किशोरीको हत्या प्रयास

मेचीकाली : 2012-12-08 13:16:55

 वर्दिया, २३ मंसिर : महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला बर्दियामा एक किशोरीलाई जिउँदै जलाएर मार्ने प्रयास भएको छ । आफूसंग विवाह गर्न नमानेको भन्दै गुलरिया ८ का बाबु खानले स्थानिय १६ बर्षिया शिवा हासमीको शरीरमा हिजो पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु