dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ अनुगमन

मेचीकाली : 2016-01-17 11:02:39

बर्दिया, ३ माघ : बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ(क्यामराबाट तस्बिर खिंचिने) प्रविधिबाट आजदेखि बाघ अनुगमन गर्न थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको अनुगमन गरिन थालिएको निकुञ्जले जनाएको छ ।

पुरा पढ्नुहोस्

किसान भेडाबाख्रा पालनतर्फ आकर्षित

मेचीकाली : 2016-01-05 13:55:38

गुलरिया, २१ पुस : पछिल्लो समयमा बर्दियाका विभिन्न स्थानमा किसान भेडाबाख्रा पालनतर्फ अकर्षित भएका छन् ।भेडाबाख्रा पाल्दा एकातिर मलको पुर्ति हुने अर्कोतिर मासु समेत बिक्री गर्न सकिने हुँदा किसान यस कार्यमा आकर्षित भएका हुन् ।

पुरा पढ्नुहोस्

आन्दोलनकारीसँगको झडपमा प्रहरी हवल्दारको मृत्यु

मेचीकाली : 2015-09-04 13:31:26

बर्दिया, १८ भदौ : राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु¥याउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आज बिहान एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

जमुनी नाकाबाट ३ नेपाली बेपत्ता, स्थाननीयद्धारा ३ दिनदेखी प्रदर्शन

मेचीकाली : 2015-06-16 10:49:19

वर्दिया, १ असार : बर्दियाको जमुनीबाट १ हप्ता अगाडि बेपत्ता भएका ३ जना नागरिक अझैं सम्पर्कमा आउन सकेका छैनन् । जमुनी नजीकैको भारतीय वनमा बाख्रा चराउन गएका बर्दिया जमुनी १ का ५५ बर्षिय धनबहादुर सुनार, ३० बर्षिय किरण राई र २३ बर्षिय गोरे नेपाली १ हप्तादेखि सम्पर्कबिहीन हुनु भएको हो ।

पुरा पढ्नुहोस्

डढुवा रोगले आलु, टमाटर र केरा खेतीमा क्षति

मेचीकाली : 2015-01-28 17:46:28

बर्दिया, १४ माघ : यस वर्षको हिँउदमा लामो समयसम्म शितलहरले गर्दा बर्दिया जिल्लामा डढुवा रोगको प्रकोपले बाली क्षति भई आलु, टमाटर र केरा खेती गर्ने कृषक मर्कामा परेका छन् । कृषि विकास कार्यालयबाट प्राप्त जानकारी अनुसार करिब ४ हजार १ सय हेक्टर जमिनमा आलु खेती गरिएको मध्ये करिब २ हजार हेक्टरमा लगाएको आलु खेतीमा करिब ३० प्रतिशत डढुवा (ढुसी) रोगका कारण क्षति भएको अनुमान गरिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु