Tuesday, 23 October 2018 10:13 pm, Nepal

बेलायती राजकुमार बर्दियामा–नदीमा जलयात्रा

मेचीकाली : 2016-03-21 12:54:03

बर्दिया, ८ चैत : नेपाल भ्रमणमा रहनुभएका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान यहाँ आइपुग्नुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुग्नुभएको हो ।

पुरा पढ्नुहोस्

ह्यारी बर्दिया पुग्दै, यसरी बित्नेछ ४ घण्टा

मेचीकाली : 2016-03-21 08:41:19

 नेपालगन्ज, ८ चैत : वन्यजन्तु हेर्न बेलायती राजकुमार ह्यारी अहिले विहान ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज आउँदै हुनुहुन्छ । राजकुमारको भव्य स्वागतको तयारी गरिएको छ । निकुञ्ज प्रशासन दुर्लभ वन्यजन्तु देख्न सकिने स्थान अवलोकन गराउने तयारीमा छ भने आप्mनो कला–संस्कृति र पर्यापर्यटन देखाउने कार्यक्रम थारु समुदायले बनाएको छ ।

पुरा पढ्नुहोस्

बर्दियामा जन्ती बस दुर्घटना, ४ जनाको मृत्यु

मेचीकाली : 2016-03-06 08:40:16

बर्दिया, २३ फागुन : बर्दियामा विवाहको जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य २६ जना घाइते भएका छन् । बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्वरको जम्ति खोलाको पुल नजिकै पल्टिएको थियो ।

पुरा पढ्नुहोस्

बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाउने तयारी

मेचीकाली : 2016-02-01 14:18:55

बर्दिया, १८ माघ :  बर्दिया जिल्लाका करिब४० हजार बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाउने तयारी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा दादुरा, रुबेला खोप अभियानअन्तर्गत जिल्लाको पाँच नगरपालिका र १८ गाउँ विकास समितिका बालबालिकालाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउन यो अभियान थालिएको हो ।

पुरा पढ्नुहोस्

जाडोले सुत्केरीलाई समस्या

मेचीकाली : 2016-01-23 13:25:06

बर्दिया, ९ माघ : अत्यधिक जाडोले बाढीपीडित सुत्केरी महिला समस्यामा परेका छन् । उचित गाँस र बासको अभावका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखा परेको छ । माघ महिना सुरु भएसँगै बढेको जाडोले बालबालिकामा निमोनियाको समस्या देखिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु