dashain
Wednesday, 17 October 2018 01:28 am, Nepal

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

मेचीकाली : 2017-04-04 08:03:38

बर्दिया, २२ चैत : ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् ।

पुरा पढ्नुहोस्

प्राध्यापक, कर्मचारीले काम ठप्प पार्दा विद्यार्थी मर्कामा

मेचीकाली : 2017-03-31 08:29:31

बर्दिया, १८ चैत : बर्दियाको मधुवन नगरपालिकामा रहेको गुराँस बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीले पाँच महिनासम्म तलब नपाएको भन्दै बिहीबारदेखि पठनपाठन ठप्प पारेका छन् ।क्याम्पसमा पढाइ रोकिएपछि विद्यार्थी मारमा परेका छन् ।

पुरा पढ्नुहोस्

भारतले सीमामा खनेको कुलो सशस्त्रले पुर्न लगायो

मेचीकाली : 2017-03-28 10:45:03

बर्दिया, १५ चैत : बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

पुरा पढ्नुहोस्

स्थानीय चुनावका लागि १५४ मतदानस्थल

मेचीकाली : 2017-03-26 12:56:17

बर्दिया, १३ चैत : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ ।

पुरा पढ्नुहोस्

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

मेचीकाली : 2017-03-18 10:34:22

बर्दिया, ५ चैत : ट्रान्सफर्मरमा मर्मत गर्ने क्रममा करेन्ट लागेर गए राति बर्दियाको पश्चिम पाताभार–२ गणेशपुरका ३१ वर्षीय रामबहादुर चौधरीको निधन भएको छ ।ट्रान्सफर्मरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उचारका लागि राजापुर अस्पताल लैजाँदै गर्दा बाटामै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु