Wednesday, 18 October 2017 11:27 am, Nepal

कृषक आयस्तर वृद्धि उपआयोजना सञ्चालनमा ढिलाइ

मेचीकाली : 2017-07-15 15:32:52

बर्दिया, ३१ असार : साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाअन्तरगत बर्दियामा २५ वटा उपआयोजनाको सञ्चालनमा ढिलाइ भएको छ । एसियाली विकास बैंँकको अनुदान तथा सहयोगमा शुरु भएको उक्त आयोजनाअन्तरगत बर्दियामा ४५ वटा उपआयोजना सञ्चालनमा छन् ।

पुरा पढ्नुहोस्

वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन माग

मेचीकाली : 2017-07-14 07:53:12

बर्दिया, ३० असार : वृद्धभत्ता थाप्न सदरमुकाम गुलरिया आएका ज्येष्ठ नागरिकले वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरेका छन् । वृद्धभत्ता बुझ्न आउँदा–जाँदा र भत्ता बुझ्न लाइनमा बस्दा आफूहरुलाई निकै सास्ती बेहोर्नुपरेको उनीहरुले बताएका छन् । स्थानीय निकायको निर्वाचनमा स्थानीय जनप्रतिनिधिले वृद्धभत्ता घरघरमा पु¥याउने आश्वासन दिएपनि त्यसो हुन नसकेको उनीहरुले गुनासो व्यक्त गरेका छन् ।

पुरा पढ्नुहोस्

जीवनको सच्चा प्रेम, एक अर्काको सहारा

मेचीकाली : 2017-04-30 13:19:15

कुसुम विक

बर्दिया, १७ वैशाख : ‘आमाबुबाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुङ्गामुढामाथि’ भने जस्तै रैछ साँच्चै जीवन । बुढेसकालमा छोराछोरीको सहाराभन्दा पनि एक अर्काको बूढाबूढी सहारा बनेर बर्र्दियामा जीवन निर्वाह गर्दै एक वृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउँदै आफ्नो जीवनका बाँकी पलहरु काटिरहेका छन् ।

पुरा पढ्नुहोस्

कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

मेचीकाली : 2017-04-13 11:41:23

बर्दिया, ३१ चैत : मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

मेचीकाली : 2017-04-04 08:03:38

बर्दिया, २२ चैत : ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो । कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु