Wednesday, 26 September 2018 02:49 pm, Nepal

बस दुर्घटनामा १८ को मृत्यु, ४९ घाइते

मेचीकाली : 2014-12-08 08:19:45

अपडेट

वीरेन्द्रनगर, २२ मंसिर : कालिकोटबाट टीकापुरका लागि छुटेकोे ना४ख ६८५७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको सुर्खेत पोखरीकाँडा कालोखोलामा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ४९ जना यात्रु घाइते भएका छन् ।

पुरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो सभा सुर्खेतमा हुने

मेचीकाली : 2014-11-08 08:39:38

सुर्खेत, २२ कात्तिक : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुईवटा सभाहरु काठमाण्डौँमा भएपनि यस पटक भने सुर्खेतमै गरिने भएको छ । यसअघि विरोधै विरोधका बीच दुईवटा सभा काठमाण्डौँमा भएपनि यसपटक तेस्रोसभा भने आगामी मंसिरको ५ गते वीरेन्द्रनगरमै रहेको शनि भिलेज एण्ड रिसोर्टमा हुने भएको छ ।

पुरा पढ्नुहोस्

बहुला कुकुर मार्नेलाई ५ सय पुरस्कार

मेचीकाली : 2014-10-28 08:47:07

सुर्खेत, ११ कात्तिक : सुर्खेतको पश्चिम क्षेत्रहरुमा बहुला कुकुरले आतङ्क मच्चाउन थालेका छन् । पश्चिमका सालकोट तथा पोखरीकाडा गाविसमा केहिदिन यता बहुला कुकुरले आतङक मच्चाउन थालेपछि स्थानियबासीहरु त्रसित बनेका छन् । गाविसमा बहुला कुकुर मार्ने अभियान थालिएको छ ।

पुरा पढ्नुहोस्

माओवादी बन्दले जनजिबन प्रभाबित

मेचीकाली : 2014-09-23 08:49:42

सुर्खेत, ७ असोज : नेकपा–माओवादीले गरेको पश्चिम नेपाल बन्दका कारण सुर्खेत लगाएतका जिल्लाको जनजीबन प्रभाबित भएको छ । बन्दका कारण सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहेका छन् भने बजार पनी पुर्ण रुपमा बन्द भएको छ ।  

पुरा पढ्नुहोस्

राष्ट्रपति यादवले आजदेखि पश्चिम नेपालका बाढी प्रभावितहरुलाई भेट्ने

मेचीकाली : 2014-09-21 08:46:24

सुर्खेत, ५ असोज : राष्ट्रपति डाक्टर रामवरण यादवले बाढी प्रभावित पश्चिम नेपालका जिल्लाहरुको निरीक्षण गर्नुहुने भएको छ । गत साउनको अन्तिम साता आएको बाढिपहिरोका कारण भएको क्षति र विस्थापीतहरुको अवस्था बुझ्न राष्ट्रपति यादव आजदेखि पश्चिम नेपालका सुर्खेत, बर्दिया, बाँके र दाङको निरीक्षणमा आउनुहुने भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु