Thursday, 26 April 2018 03:59 am, Nepal

पाँच महिनादेखि अहेब नहुँदा बिरामी मर्कामा

मेचीकाली : 2014-11-11 08:39:37

दैलेख, २५ कात्तिक : दैलेखको पुर्वमा पर्ने उपस्वास्थ्य चौकी रुम पाँच महिना देखि अहेव विहिन भएको छ । उपस्वास्थ्य चौकीमा अहेव नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त उपस्वास्थ्य चौकीका अहेव शिशिरकुमार अधिकारी गएको असारमा सरुवा भई गएपछि जिल्ला स्वास्थ्य कार्यालयले नयाँ अहेव नखटाएका कारण स्थानीय जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनु परेको हो ।

पुरा पढ्नुहोस्

दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

मेचीकाली : 2014-10-21 15:56:25

दैलेख, ४ कात्तिक : दैलेखमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दैलेख सदरमुकामबाट नौमुले जाँदै गरेको भे१ज ५६० नम्बरको जिप नारायण नगरपालिका ४ बाट बिनी खोलामा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

न्यायका नाममा द्वन्द्वका मुद्दा नउठाउन वैद्यको चेतावनी

मेचीकाली : 2014-03-31 13:34:13

"सबैलाई न्याय गर्नुपर्छ, माओवादीलाई मात्र छानीछानी थुन्नुहुदैन ।" 

दैलेख, १७ चैत : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले न्याय दिलाउने नाममा द्धन्द्धकालीन मुद्दा नउठाउन आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई समेत निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो । दैलेखमा आज आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले भन्नुभयो– "सबैलाई न्याय गर्नुपर्छ, माओवादीलाई मात्र छानीछानी थुन्नुहुदैन ।" 

पुरा पढ्नुहोस्

गुराँसेका कृषकलाई तरकारी बेच्ने चटारो

रासस: 2013-11-14 16:43:23

दैलेख, २८ कात्तिक : संविधानसभाको प्रचारका लागि जिल्लामा दललाई चटारो परे झँै दैलेखको दक्षिणी भेकका कृषकलाई भने यतिबेला आफूले उत्पादन गरेका तरकारी बिक्री गर्ने चटारो परेको छ । तरकारी उत्पादनका लागि राम्रो क्षेत्रको रूपमा रहेको बराह, सेरी र गोगनपानीका कृषकले उत्पादन गरेको तरकारी गुराँसे बजारमा सङ्कलन गरिन्छ । 


पुरा पढ्नुहोस्

गाउँघरमा चुनावी नाचगान, खेतबारीमा कृषकलाई हैरान

रासस: 2013-11-02 16:41:16

दैलेख, १६ कात्तिक : संविधानसभाको निर्वाचनको माहोल गाउँका इलाकास्तरमा निकै बढेको छ । पार्टीका इलाकास्तरका कार्यक्रममा सहभागीले नाचगानसँगै चुनावी माहोल तताएका छन् । यहाँ एक नगरपालिकासहित ५५ गाविस छन् । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु