dashain
Wednesday, 17 October 2018 01:24 am, Nepal

अपाङग र अशिक्षित परिवारमा उदाहरणीय मनमाली कामी

मेचीकाली : 2017-03-28 08:35:47

उमा केसी

रोल्पा, १५ चैत :पितृसत्तात्मक हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई चिरफार गर्दै ग्रामीण भेगमा बस्ने असाक्षर महिलाले पनि चाहे भने परिवार र समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् – रोल्पा खुमेलकी मनमाली कामी ।

पुरा पढ्नुहोस्

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

मेचीकाली : 2017-03-24 14:41:00

रोल्पा, ११ चैत : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताउनुभएको छ । आज रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो — ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन ।’

पुरा पढ्नुहोस्

उजुरीमा पीडित नै उदासिन

मेचीकाली : 2017-03-15 08:49:46

रोल्पा, २ चैत : बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तेस्रोपटक उजुरी दिने म्याद थप गरे पनि सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पा जिल्लामा भने पीडित नै उदासिन देखिएका छन् । तेस्रोपटक गत फागुन १५ गते एक महिनाका लागि उजुरी दिने गरी सूचना जारी गरिएको भए पनि हालसम्म एक जना बेपत्ता परिवारले मात्र उजुरी दिइएको स्थानीय शान्ति समिति रोल्पाका कार्यालय सचिव गणेश विष्टले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

तीन जोडीको एकैदिन सम्बन्ध विच्छेद, घटेन महिला हिंसा

मेचीकाली : 2017-03-10 11:00:13

कविता उपाध्याय

लिबाङ (रोल्पा), २७ फागुन : महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन् ।यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् ।

पुरा पढ्नुहोस्

'कि मलाई मेरा बुबा चाहिन्छ, कि प्रश्नको जवाफ'

मेचीकाली : 2017-03-07 11:18:07

कविता उपाध्याय

लिबाङ (रोल्पा), २४ फागुन : दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ? किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो ? किन अझै पनि मेरा बुबाकोे अवस्थाका बारेमा राज्य बेखबर छ ? प्रचण्ड सरकार, कि मलाई मेरा बुबा चाहिन्छ, कि यो प्रश्नको जवाफ दिनुहोला ।”

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु