Happy tihar
Friday, 20 October 2017 12:55 pm, Nepal

खडेरीले कालीकोटमा भोकमरी समस्या बढ्यो

मेचीकाली : 2015-12-20 10:34:13

कालीकोट, ५ पुस : यस वर्ष पनि खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित भएका छन् । गएको बर्खेे बाली खडेरीले सुकेपछि भोकमरीको समस्यामा परेका कालीकोटका अधिकांश गाउँका कृषक हिउँदे बालीमा समेत असर परेपछि चिन्तित भएका हुन् ।

पुरा पढ्नुहोस्

सोलारले दुई बालकको ज्यान लियो !

मेचीकाली : 2015-09-13 13:28:52

कालीकोट, २७ भदौ : मोबाइल चार्ज गर्ने क्रममा सोलार ब्याट्री पड्किँदा दुईजना बालकको ज्यान गएको छ । मृत्यु हुनेमा मेहलमुडी गाविस– २ का पदमनाथ योगीका १४ वर्षीय छोरा सनेशनाथ योगी र सोही ठाउँका हरिनाथ योगीका १५ वर्षीय छोरा माननाथ योगीको मृत्यु भएको स्थानीयवासी निर्मला शाहीले बताउनु भयो ।

पुरा पढ्नुहोस्

छोरासरह छोरीलाई अंशबन्डा

मेचीकाली : 2015-06-20 17:16:02

कालीकोट, ५ असार : छोरासरह छोरीलाई समान ठानेर रुप्सा गाविसका एक बासिन्दाले छोराछोरीलाई बराबर अंशबन्डा गरेका छन् ।    रुप्सा–३ खलापाटा निवासी सर्जन सहकारीले तीन छोरा र एक छोरीलाई समान अंश प्रदान गर्नुभएको हो । तीन दाजुभाइकी एकमात्र बहिनी अविसराका नाममा पहिलो पटक जग्गा दिइएको छ ।

पुरा पढ्नुहोस्

कालीकोटमा ढाकाको लोकप्रियता बढ्दै

मेचीकाली : 2015-06-17 16:53:09

कालीकोट, २ असार : जिल्लामा पहिलो पटक सञ्चालन गरिएको ढाका उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि यसको मागसँगै लोकप्रियता बढ्न थालेको छ । स्थानीय सहकारी संस्थाको समन्वयमा २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा सञ्चालन गरिएको सीप विकास तालिमबाट सुरु गरेकी ओदानुककी कर्मा सिंहले कमाइसँंगै नाम कमाउन सफल हुनु भएको छ ।

पुरा पढ्नुहोस्

कालीकोटमा घर भत्किँदा तीनजनाको मृत्यु

मेचीकाली : 2015-03-03 14:29:21

कालीकोट, १९ फागुन : तीन दिनदेखिको अविरल वर्षाले कालीकोटको थिर्पु गाविसमा गएराति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया, उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात वर्षीया छोरी सविता छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु