dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

कर्णालीमा मानवअधिकार सन्तोषजनक छैन

मेचीकाली : 2017-04-07 10:31:18

जुम्ला, २५ चैत : कर्णालीको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकारको वर्तमान अवस्था, निर्वाचन अनुगमन र चुनौती’ विषयक कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले यो कुरा बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

जुम्लामा म्यादी प्रहरीका लागि एकहजार बढीको आवेदन

मेचीकाली : 2017-04-01 11:33:59

जुम्ला, १९ चैत : बेरोजगारको चाँपका कारण जुम्लामा म्यादी प्रहरीको आवेदन एकहजार एकसय २७  परेको छ । स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि जुम्लामा म्यादी प्रहरीको दरखास्त आह्वान  गरिएको हो ।

पुरा पढ्नुहोस्

आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

मेचीकाली : 2017-03-31 10:49:34

जुम्ला, १८ चैत : यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् ।

पुरा पढ्नुहोस्

जुम्लाको बुम्रामाडी चौर गाविस संचार सम्पर्कविहिन

मेचीकाली : 2017-03-23 10:49:42

जुम्ला, १० चैत : जुम्लाको  तत्कालीन  बुम्रमाडीचौर गाविसमा अहिलेसम्म कुनै पनि संचार सुविधा नहुँदा त्यहाँका वासिन्दा संचार सुविधाबाट वञ्चीत भएका छन् । कुनै पनि संचारको पहुच नपुगेका कारण बुम्रमाडीचौरका झण्डै ३ हजार वासिन्दा संचार सुविधाबाट  वञ्चीत भएका हुन् ।

पुरा पढ्नुहोस्

जुम्लामा बुन्ने गरिएको राडी, पाखी र बख्खु विस्तारै लोप हुँदै

मेचीकाली : 2017-03-22 08:46:12

जुम्ला, ९ चैत : जुम्लामा परम्परागत बुनिंदैं आएका राडी, पाखी र बख्खु विस्तारै लोप हुदै गएका छन् । पहिले हरेक घरमा बुनिदै तथा प्रयोग हुदै आएका जुम्ली राडी, पाखी र बख्खु विस्तारै लोप हुदै गएका हुन् । हिमाली जिल्लाको जुम्ला लगायत अन्य कर्णालीका जिल्लाका ग्रामिण क्षेत्रमा आधुनिक प्रविधि र आयातित कपडाहरुको कारणले राडी, पाखी र बख्खु विस्तारै लोप हुदै गएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु