Friday, 17 August 2018 10:31 pm, Nepal

तरकारी बेचेर वार्षिक पन्ध्र लाख

मेचीकाली : 2017-07-10 13:43:27

बागलुङ, २६ असार : यहाँको एक कृषि समूहले वार्षिक रु १५ लाख बराबरको तरकारी उत्पादन गर्दै आएको छ । गलकोट नगरपालिका–११ रिघाको मिलिजुली कृषि समूहले तरकारी खेतीमा व्यावसायिक सफलता पाएको हो ।

पुरा पढ्नुहोस्

करेन्ट लागेर दुईको मृत्यु

मेचीकाली : 2017-05-08 11:16:49

बागलुङ, २५ वैशाख : बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पुरा पढ्नुहोस्

निर्वाचनको तयारी तीव्र

मेचीकाली : 2017-04-29 13:21:19

बागलुङ, १६ वैशाख : स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे प्रतिशत निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । “मतदानस्थलमा पठाउने सामग्री तयारी हालतमा राखेका छौँ”, शर्माले भन्नुभयो ।

पुरा पढ्नुहोस्

मिति सारेर भए पनि एकै चरणमा चुनाव : पौडेल

मेचीकाली : 2017-04-16 13:54:01

बागलुङ, ३ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ ।नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

चुनाव लड्न प्रधानाध्यापकबाट राजीनामा

मेचीकाली : 2017-04-10 11:09:55

बागलुङ, २८ चैत : बागलुङ नगरपालिका–१ की ममतादेवी शर्माले स्थानीय तहको चुनावमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिनुभएको छ । राजनीतिमा लाग्न शर्माले स्थानीय रुद्रेपिपल माविमा १७ वर्षदेखि सम्हाल्नुभएको प्रअको जिम्मेवारी त्याग्नुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु