Sunday, 17 December 2017 08:02 am, Nepal

साक्षर जिल्लामा सयौँ बालबालिका शिक्षाबाट वञ्चित

मेचीकाली : 2017-10-24 13:11:30

नवलपरासी, ७ कात्तिक : तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् ।

पुरा पढ्नुहोस्

एमाले फेरि पहिलो पार्टी हुन्छ : सचिव ज्ञवाली

मेचीकाली : 2017-09-28 13:33:12

नवलपरासी, १२ असोज : नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नुभएको छ । नवलपरासीमा नेकपा (एमाले), सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा

मेचीकाली : 2017-09-23 11:03:40

नवलपरासी, ७ असोज : महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् । पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् । त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण त्रिवेणी क्षेत्रका करिब दुई हजार घरधुरी वर्षेनी प्रत्यक्ष रुपमा मारमा पर्दै आइरहेका छन् ।

पुरा पढ्नुहोस्

टाउन खोलामा पक्की पुल निर्माण हुने

मेचीकाली : 2017-09-09 15:00:05

नवलपरासी, २४ भदौ : नवलपरासी गैँडाकोट नगरपालिका वडा नं १२ र १४ को सिमानास्थित टाउन खोलामा पक्की पुल निर्माण हुने भएकोे छ । पुल निर्माणका लागि गैँडाकोट नगरपालिकाले रु ९० लाख बजेट विनियोजन गरिएको छ । पुल निर्माणको काम शुरु भएको र यही आर्थिक वर्षमा पुल बन्ने गैँडाकोट–१२ का वडाध्यक्ष थिरबहादुर थनेतले बताए । पुल नबन्दा गैँडाकोट–१२ का स्थानीयले धेरै सास्ती बेहोर्दै आइरहेका छन् ।

पुरा पढ्नुहोस्

माइक्रो बसको ठक्करबाट एकको मृत्यु

मेचीकाली : 2017-09-01 17:45:19

राजविराज, १६ भदौ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु