dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

पतिको कुटपीटबाट पत्नीको ज्यान गयो

मेचीकाली : 2015-07-04 08:42:58

गुल्मी, १९ असार : गुल्मीको पल्लीकोट गाविस ३ का ४५ बर्षिया भिमकला सन्यासीको हत्यामा संलग्न ५६ बर्षिय खिमबहादुर सन्यासीलाई प्रहरीले पक्राउ गरेको छ । बाँसको किला प्रहार गरी खिमबहादुरले आफ्नै श्रीमति भीमकलाको हत्या गरेका थिए ।

पुरा पढ्नुहोस्

जिप दुर्घटनामा दुईको मृत्यु

मेचीकाली : 2014-10-11 17:41:01

गुल्मी, २५ असोज : गुल्मीको जोहाङ गाविसको आरूंगाबाट जुनिया गाविस तर्फ जाँदै गरेको नीजि जीप केहिबेर अघि दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । प्रहरी निरिक्षक महेन्द्र नेपालका अनुसार लु १ च ५७६७ नम्बरको नीजि जिपी जोहाङ –६ मगरगाउँ सालघारीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

जीप दुर्घटना १० गम्भीर घाईते

मेचीकाली : 2014-09-25 18:15:23

गुल्मी, ९ असोज : बुटवलबाट लिम्घा तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा १० जना सख्त घाईते भएका छन् । अरू २ जना समान्य घाईते भएका छन् । आज दिउँसो लिम्घा आउँदै गरेको लु १ ज १८३३ नम्बरको जीप रूरू गाविस–३ खोप भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ ।

पुरा पढ्नुहोस्

बलात्कार गरी ६० बर्षीया वृद्धाको हत्या

रासस: 2014-08-12 12:43:01

गुल्मी, २७ साउन : गुल्मीको हर्मिचौरमा एक व्यक्तिले ६० वर्षीया वृद्धाको बलात्कार पछि हत्या गरेका छन् । ठूलोलुम्पेक गाविस वडा नम्बर १ घर भई अर्बेनी– २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस वडा नम्बर ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् । 


पुरा पढ्नुहोस्

शिक्षकलाई तलब खुवाउन नसकेपछि अन्न संकलन सुरु

मेचीकाली : 2014-07-09 08:41:20

 भौतिक सुबिधाको पनि अभाव 

गुल्मी, २५ असार : गुल्मीको एउटा सामुदायिक बिद्यालयले निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन नसकेपछि मुठ्ठीदान संकलन कार्यक्रम सुरु गरेको छ । हस्तिचौर गाविस–८ मा रहेको पालुखा माध्यमिक बिद्यालयले मावि तहमा निजी स्रोतमा राखिएका शिक्षकहरुलाई तलब खुवाउन नसकेपछि मुठ्ठीदान संकलन कार्यक्रम सुरु गरेको हो । 

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु