Wednesday, 20 June 2018 01:42 am, Nepal

वालिङका मासु पसलको अनुगमन

मेचीकाली : 2017-03-10 08:35:51

वालिङ, २७ फागुन : स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताउनुभयो ।

पुरा पढ्नुहोस्

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

मेचीकाली : 2017-02-12 14:52:13

वालिङ, १ फागुन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ ।कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो ।

पुरा पढ्नुहोस्

छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्षको जेल

मेचीकाली : 2016-10-20 17:18:19

वालिङ, ४ कात्तिक : आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ । पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पुरा पढ्नुहोस्

नदीमा बगिरहेका बालकको उद्धार

मेचीकाली : 2016-10-13 07:54:22

वालिङ, २७ असोज : स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ ।आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

स्याङजामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

मेचीकाली : 2016-09-04 08:43:15

स्याङ्जा, १९ भदौ : स्याङजामा आज बिहानै पहिरोले घर पुरिदा ४ जनाको मृत्यु भएको छ । स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा चार जनाको पुरिएर मृत्यु भएको हो । विहान २ बजेतिर पहिरो खसेको र ७८ बर्षका चन्द्रकला सारु मगर सहित उहाँको घरमा तिज मनाउन गएका चारजनाको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु