Wednesday, 15 August 2018 09:13 am, Nepal

मधेशको समस्या समाधान नभए मुलुकमा ठूलो बिस्फोट हुने यादवको चेतावनी

मेचीकाली : 2016-03-07 17:45:41

गौर, २४ फागुन : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यले मधेशको समस्या सम्वोधन नगरे मुलुकमा ठूलो आन्दोलन हुने चेतावनी दिनु भएको छ । रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा सम्वोधन गर्दै यादवले मुठी भर शासक वर्गले मधेशी, जनजाती, आदिवासी, दलित, पिछडावर्ग, सिमान्तकृत वर्गलाई शोषित गर्ने उदेश्यले ल्याएको संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भयो ।

पुरा पढ्नुहोस्

‘नेपाली हुँ’ भन्ने भावनाको विकास गराउने खालका शिक्षा दिनुपर्छः नेपाल

मेचीकाली : 2016-02-14 17:56:24

रौतहट, २ फागुन : नेकपा(एमाले)का नेता माधवकुमार नेपालले शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “मुलुकमा जातजातिको नाममा तँछाडमछाड भइरहेको छ, त्यसो हुनु गलत हो, हामी जे जस्तो भए पनि नेपाली हौँ, यसैमा सबैले गर्व गर्नुपर्छ ।”

पुरा पढ्नुहोस्

अटो रिक्साको उपयोग बढ्दो

मेचीकाली : 2016-01-17 11:03:10

रौतहट, ३ माघ : चन्द्रपुर नगरपालिकामा अटो रिक्सा थपिने क्रम बढ्दै गएको छ । अटो रिक्सा सञ्चालन हुन थालेपछि लामो समयदेखि चल्दै आएका रिक्सा विस्थापन भएका छन् । । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न तथा हरित पर्यावरण कायम राख्न अटो रिक्सा उपयोगी देखिएको नगरवासीले बताएका छन् ।

पुरा पढ्नुहोस्

आन्दोलनका कारण तराईका ८ जिल्लाको नगरपरिषद प्रभावित

मेचीकाली : 2016-01-14 08:45:36

रौतहट, ३० पुस : पाँच महिनादेखी तराईमा जारी बन्द, हडताल र नकाबन्दीले मध्य तराईका ८ जिल्लाको नगरपरिषद प्रभावित भएको छ । सरकारको निर्देशन अनुसार पुस मसान्तभित्र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुले नगरपरिषद सम्पन्न गरिसक्नुपर्छ तर, प्रस्तावित दुई नम्बर प्रदेशका ८ वटै जिल्लामा पुस मसान्तभित्र नगरपरिषद सम्पन्न नहुने भएको छ ।

पुरा पढ्नुहोस्

सिँचाइ गर्न नपाउँदा कृषक चिन्तित

मेचीकाली : 2016-01-12 17:49:38

रौतहट, २८ पुस : बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट तर्फको नहर प्रणालीको कमाण्ड एरियाका कृषकले लामो समय बितिसक्दा पनि आवश्यक समयमा सिँचाइ गर्न नपाएको गुनासो गरेका छन् ।स्थानीय ओम कोटिहोम जल उपभोक्ता समितिमा आवद्ध कृषकले यो वर्ष पनि गहुँमा सिँचाइ गर्न पाएका छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु