dashain
Wednesday, 17 October 2018 04:19 pm, Nepal

सिमराको आन्दोलन स्थगित, शान्तिपूर्ण दबाब दिइने

मेचीकाली : 2015-02-24 11:38:34

बारा, १२ फागुन :  बाराको सिमरामा थप मालपोत र नापी कार्यालय स्थापना हुनुपर्ने माग गर्दै जारी आन्दोलन आज स्थगित भएको  छ । सिमरा मालपोत स्थापना सरोकार समितिको नेतृत्वमा नौं दिनदेखि जारी आन्दोलन आज दशौं दिन स्थगन भएको हो ।

पुरा पढ्नुहोस्

सिमराको आन्दोलन थप चर्कियो

मेचीकाली : 2015-02-23 13:41:24

बारा, ११ फागुन : बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा उपलब्ध गराउने सरकारी निर्णय उल्टिएको विरोधमा भइरहेको आन्दोलनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले विभिन्न ठाउंमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

पुरा पढ्नुहोस्

सिमरामा विहानैदेखि तनाब

मेचीकाली : 2015-02-20 17:55:54

बारा, ८ फागुन : बाराको सिमरा आज विहानैदेखी तनाबग्रस्त बनेको छ । आन्दोलनरत स्थानीयबासी र प्रहरीबीचको पटकपटकको झडपका कारण सिमरा तनाबग्रस्त बनेको हो । सरकारी कार्यालयको सेवा केन्द्र सिमरामा सार्ने आफ्नो निर्णयबाट सरकार  पछि हटेकोभन्दै त्यसको विरोधमा सिमरा क्षेत्रका स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

कान्तिपुर पत्रिकाको जिप कलैयामा जलाइयो

मेचीकाली : 2015-02-13 13:45:10

कलैया (बारा), १ फागुन : कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज कान्तिपुरको लु १ च ४३३६ नम्बरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएका छन् ।

पुरा पढ्नुहोस्

ग्रामिण भेगमा शिक्षाको पहुँच बढाउने शिक्षामन्त्रीको भनाई

मेचीकाली : 2015-02-08 17:43:06

बारा, २५ माघ : ग्रामिण भेगमा शिक्षाको पहुँच बढाउन अनौपचारिक शिक्षालाई अगाडि बढाउने शिक्षा मन्त्रि चित्रलेखा यादवले बताउनु भएको छ । बाराको सिमरा बिमानस्थलमा सञ्चारकर्मिहरु सँगको कुराकानीमा मन्त्रि यादवले शिक्षण सिकाईलाई प्रभावकारि बनाउन सके मात्रै शिक्षाको गुणस्तरमा बृद्धि गर्न सकिने बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु