dashain
Monday, 15 October 2018 04:54 pm, Nepal

कलैयामा विष्फोट हुँदा दर्जन बढी घाइते

मेचीकाली : 2010-07-17 21:06:50

बारा, १ साउन
अज्ञात समुहले बारा सदरमुकाम कलैयाको मुख्य बजारमा राखेको टिफिन बम शनिवार साँझ साढे पाँच बजे विष्फोट हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् । बजारमा भिडभाड भएको बेला भएको उक्त विष्फोटमा परी कलैया १२ रामपुर निवासी ६० वर्षिय मनकी ठाकुर, कलैया ८ निवासी भक्ति देवी मिश्रा, कलैया ६ का मनोज कुमार दासकी १० वर्षिया छोरी अनामिका कुमारी दास, कलैया ३ निवासी आसान मिया मंसुरकी १० वर्षिया छोरी सविना खातुन घाइते भएकाछन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु