Monday, 19 February 2018 07:43 am, Nepal

शीतलहरका कारण बारामा अहिलेसम्म ४ को मृत्यु

मेचीकाली : 2018-01-12 10:37:44

निजगढ, २८ असोज : शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक÷एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

बारामा दम्पतीको हत्या

मेचीकाली : 2017-12-02 11:13:51

बारा, १६ मंसिर : जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो ।

पुरा पढ्नुहोस्

कलैया दूधको सहर

मेचीकाली : 2017-10-10 14:20:46

बारा , २४ असोज  : प्रदेश नं २ अन्तर्गत रहेको बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको सहर (मिल्क सिटी )को रुपमा विकास गर्ने नीति अघि सारेको छ । दैनिक एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको सदरमुकाम कलैया वरपरको करिब १० किलोमिटर क्षेत्रलाई दूधको सहरको रुपमा विकास गर्ने योजना रहेको कार्यक्रम रहेको वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले बताउनुभयो ।

पुरा पढ्नुहोस्

कोल्हवी नपामा प्रमुखमा एमालेका भण्डारी, उपप्रमुखमा सुनैना विजयी

मेचीकाली : 2017-09-25 16:19:26

कलैया, ९ असोज : कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याउनुभएको थियो ।

पुरा पढ्नुहोस्

आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ– प्रम

मेचीकाली : 2017-05-28 16:40:07

चार बर्षमा बन्ने गरी सुरु भयो फाष्ट ट्रयाकको काम

बारा, १४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्र्नेे बताउनुभएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडौँ– तराई– मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को आज बाराको निजगढमा शिलान्यास गर्दै उहाँले भन्नुभयो– “आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ ”।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु