dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

३५ प्रतिशत धान रोपाइँ

मेचीकाली : 2017-07-22 11:21:00

सप्तरी, ७ साउन : सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्ने भए पनि पानीको अभावमा रोपाइँ हुन नसकेको सो कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

अत्याधिक गर्मिले जनजीवन प्रभावित, बिरामी बढ्न थाले

मेचीकाली : 2017-07-19 19:00:05

सप्तरी, ४ साउन : सप्तरी सहित पूर्वी तराईका जिल्लामा बढेको अत्याधिक गर्मीका कारण मानिसहरु विरामी पर्न थालेका छन ।  चर्को घाम सँगै बढेको अत्याधिक गर्मीले मानिसहरुमा मुर्छा पर्ने, टाउँको दुख्ने, झाडापखाला लगायतका समस्या देख्नुका साथै भाईरल ज्वरोको प्रकोप बढेको छ ।  गर्मीले बृद्धबृद्धा र बच्चाहरु बढी विरामी हुन थालेका छन ।

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

मेचीकाली : 2017-07-07 13:51:44

राजविराज, २३ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभयो ।प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाट पनि गर्नुभयो ।

पुरा पढ्नुहोस्

भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

मेचीकाली : 2017-07-06 13:13:52

राजविराज, २२ असार : लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

सप्तरीमा बाढीबाट एक दर्जन गाउँ डुबान

मेचीकाली : 2017-07-02 13:32:09

राजविराज, १८ असार : विगत दुई दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ । साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु