dashain
Wednesday, 17 October 2018 01:09 am, Nepal

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

मेचीकाली : 2017-11-30 08:35:52

राजविराज, १४ मंसिर : स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् । सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उहाँका कान्छा छोरा शैलेन्द्रचन्द्र मmा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका एक कार्यकर्ता पक्राउ

मेचीकाली : 2017-11-26 10:49:36

राजविराज, १० मंसिर : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।

पुरा पढ्नुहोस्

धान उत्पादनमा कमी

मेचीकाली : 2017-11-22 13:33:17

सप्तरी, ६ मंसिर : साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ ।धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

छठका लागि बजारमा चहलपहल

मेचीकाली : 2017-10-24 13:10:46

राजविराज, ७ कात्तिक : आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ ।

पुरा पढ्नुहोस्

सडक पुनःनिर्माण नहुँदा समस्या

मेचीकाली : 2017-10-23 16:56:14

राजविराज, ६ कात्तिक : सप्तरीको राजविराज–भारदह सडकखण्डअन्तर्गत फर्सैठस्थित नहर चोकमा सडक भत्किएको महिनौँ बितिसक्दा पनि पुनःनिर्माण हुन नसक्दा सवारी आवतजावतमा समस्या हुँदै आएको छ । राजविराज नगरपालिका वडा नं ११ मा पर्ने सो सडक गत साउन महिनामा आएको भीषण बाढीले क्षतबिक्षत भएकाले आवतजावत गर्न तथा सवारी साधन सञ्चालनमा समस्या हुनाका साथै सवारी दुर्घटना हुन सक्ने सम्भाबना बढेको सम्बद्ध सवारी चालकले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु