Friday, 24 November 2017 12:33 am, Nepal

सिरहा जिससमा वाम गठबन्धनको समूह नै विजयी

मेचीकाली : 2017-11-14 08:37:04

लहान, २८ कात्तिक : जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर र सहसंयोजकमा नेकपा (एमाले)का सरोजकुमार यादव विजयी हुनुभएको छ ।

पुरा पढ्नुहोस्

मतदाता शिक्षा सञ्चालन हुन सकेन

मेचीकाली : 2017-11-10 14:37:16

लहान, २४ कात्तिक : सिरहामा अझै मतदाता शिक्षा सञ्चालन हुन नसक्दा मतदाता अलमलमा परेका छन् ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गए पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा अधिकांश मतदाता अलमलमा परेका हुन् ।निर्वाचन मिति नजिकिँदै गर्दा पनि जिल्लाको कुनै पनि स्थानीय तहमा हालसम्म मतदाता शिक्षा कार्यक्रम शुरु हुन सकेको छैन ।

पुरा पढ्नुहोस्

मलखादको अभाव,किसान चिन्तित

मेचीकाली : 2017-11-05 13:06:47

लहान, १९ कात्तिक : हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् । धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव हँुदा किसानहरू चिन्तित बनेका हुन् ।

पुरा पढ्नुहोस्

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

मेचीकाली : 2017-11-03 13:22:31

लहान, १७ कात्तिक : बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पुरा पढ्नुहोस्

अध्यक्ष यादवविरुद्ध राजपा नेताद्वारा वागी उम्मेदवारी

मेचीकाली : 2017-11-01 14:37:17

राजविराज, १५ कात्तिक : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँड गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले वागी उम्मेदवारीको घोषणा गरेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु