Monday, 18 December 2017 02:55 am, Nepal

किशोरी बलात्कार गर्ने बुबा, मामा र गाउँले दाजुलाई जेल सजाय

मेचीकाली : 2016-10-27 14:07:55

उदयपु), ११ गते कात्तिक : बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताउनुभयो ।

पुरा पढ्नुहोस्

संविधान संशोधन र कार्यान्वयनप्रति सरकार प्रतिबद्ध छः मन्त्री लेखक

मेचीकाली : 2016-10-26 14:13:09

उदयपुर, १० कात्तिक : भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा हुने छ ।”

पुरा पढ्नुहोस्

उदयपुर जिल्लालाई दश स्थानीय निकाय बनाउने सहमति

मेचीकाली : 2016-09-14 13:50:56

उदयपुर, २९ भदौ : राजनीतिक दलबीच विभिन्न बादविवादको बीच पनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ । आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका थिए तर अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताए ।

पुरा पढ्नुहोस्

उदयपुरमा केरा उत्पादनमा वृद्धि

मेचीकाली : 2016-09-06 17:00:02

उदयपुर, २१ भदौ : यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन् ।जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ ।

पुरा पढ्नुहोस्

'अदृश्य शक्ति'ले ढुङ्गा बर्साउँदा तीनजना घाइते

मेचीकाली : 2016-08-18 10:38:38

हरिकुमार राई

गाईघाट (उदयपुर), २ भदौ : वर्तमान वैज्ञानिक युगलाई चुनौती दिने गरेर उदयपुर जिल्लाको पहाडी गाविस लाफागाउँ–१ पाकाना, तुम्चीमा अनौठो घटना घट्न थालेको छ ।वरपर केही छैन, कोही पनि मानिस छैनन्, गाउँको उच्चस्थानको टारमा तीनवटा मात्र घर रहेको स्थानीयवासी बताउँछन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु