Wednesday, 25 April 2018 12:08 am, Nepal

एक गाग्री पानी ल्याउन पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मेचीकाली : 2016-01-31 12:44:55

खोटाङ, १७ माघ : जिल्लाको उत्तरी गाविस डुम्रेधारापानीका स्थानीयलाई एक गाग्री पानी लिन पाँच घन्टा हिँड्नुपर्ने बाध्यता छ । नजिकमा रहेका धारा तथा कुवा सुकेपछि धारापानीवासी पाँच टाढा रहेको खोलाबाट पानी ल्याउन बाध्य भएका हुन् ।

पुरा पढ्नुहोस्

दाना ल्याउन नसक्दा कुखुरा व्यवसायी घाटामा

मेचीकाली : 2015-10-18 08:47:56

ओखलढुंगा, १ कात्तिक : अत्याधिक मासु खपत हुने चाडबाड नजिकिएको बेला ओखलढुंगाका कुखुरा व्यवसायी लाखौ“ घाटा व्यहोर्दै आएका छन् । भारतको नाकाबन्दी र लामो समयदेखि मधेश बन्द भएपछि दाना आयात हुन नसक्दा व्यवसायी दैनिक लाखौ“ घाटा व्यहोर्न बाध्य भएका हुन् । पाइएका दानामा समेत प्रतिबोरा ५ सय सम्म मह“गो हुने गरेको छ ।

पुरा पढ्नुहोस्

ओखलढुगांमा होटल व्यवसायी संघ गठन

मेचीकाली : 2015-09-23 08:40:49

ओखलढुंगा, ६ असोज : ओखलढुगांमा होटल व्यवसायी संघ गठन भएको छ । श्रीगञ्ज होटल एण्ड लजका प्रोपाईटर थगेन्द्रराज राईको अध्यक्ष्यतामा गठन भएको ११ सदस्यीय संघको उपाध्यक्ष्यमा कमला राई, सचिवमा श्याम तामाङ कोषाध्यक्ष्यमा बिजय तामाङ रहनु भएको छ ।

पुरा पढ्नुहोस्

चट्याङले लागेर ओखलढुंगामा २ जनाको ज्यान गयो

मेचीकाली : 2015-04-03 08:44:54

ओखलढुंगा, २० चैत : चट्याङले लागेर ओखलढुंगामा २ जनाको ज्यान गएको छ । अपरान्न साँडे ४ बजे परेको चट्याङले लागेर जिल्लाको रगनि ६ निवासी टेक बहादुर बुढा कि श्रीमती ४५ वर्षीय निरकुमारी बुढा र विलन्दु ६ का फुर्वाशेर्पाकि १५ वर्षीय छोरी कण्डी शेर्पाको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

बलात्कार गर्ने क्रममा पिटिएका व्यक्तिको मृत्यु

मेचीकाली : 2015-03-21 17:43:16

ओखलढुंगा, ७ चैत : जबरजस्ती करणी प्रयास गर्दा प्रतिवादमा पिटिएको भनिएका ओखलढुंगाको दियाले ९ का ४२ वर्षिय टिकाबहादुर सार्कीको मृत्यु भएको छ । गत सोमबार राती पिटिएका सार्कीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु