Thursday, 26 April 2018 03:57 am, Nepal

ओखलढुंगामा ५ दिनदेखि विद्युत अबरुद्ध

मेचीकाली : 2016-05-14 08:42:10

ओखलढुंगा, १ जेठ : उदयपुरको जलजलेदेखि खोटाङको बुइपा बीचको विद्युत लाइनमा खराबी देखिएपछि ओखलढुंगामा ५ दिनदेखि विद्युत अबरुद्ध भएको छ । खोटाङको बुइपामा हालै निर्माण सम्पन्न भएको सव स्टेशनमा चार्जका क्रममा  खण्डमा खराबी देखिएपछि ओखलढुंगा सदरमुकाममा विद्युत् अबरुद्ध हुन पुगेको हो । 

पुरा पढ्नुहोस्

भाइरल ज्वरोले ओखलढुंगामा एसएलसी दिने ७० विद्यार्थी बिरामी

मेचीकाली : 2016-04-06 08:50:57

ओखलढुंगा, २४ चैत : ओखलढुंगाको सिस्नेरीस्थित कालिका उच्च माध्यामिक विद्यालय परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिइरहेका परीक्षार्थीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोको प्रकोपले कालिका परीक्षा केन्द्रका ७० परीक्षार्थी बिरामि परेका छन् ।

पुरा पढ्नुहोस्

ओखलढुंगामा करेन्ट लागेर एकजनाको मृत्यु

मेचीकाली : 2016-03-17 08:43:14

ओखलढुंगा, ४ चैत :

ओखलढुंगामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । विद्युतको ट्रान्समिटर मर्मत गर्ने क्रममा करेन्ट लागेर जिल्लाको यसम गाविस वडा नं. ८ का उदयबहादुर तामाङको ज्यान गएको हो । स्थानीय जुके दोभान लिखु लघु जलविद्युत आयोजनाको ट्रान्समिटर मर्मत गर्दै गर्दा पावरहाउसमा बस्नेहरुले बत्ती सुचारु गरेपछि तामाङको मृत्यु भएको आफन्तहरुले बताएका छन् ।

पुरा पढ्नुहोस्

ओखलढुंगामा ब्रोइलर कुखुराको अभाव

मेचीकाली : 2016-03-16 08:45:58

ओखलढुंगा, ३ चैत : ओखलढुंगामा ब्रोइलर कुखुराको अभाव हुन थालेको छ । ब्रोइलर कुखुराको मासु उपभोग गर्ने उपभोक्ताहरुको संख्यामा बुद्धि भए पनि केही दिनदेखि ब्रोइलर कुखुराको अभाव हुन थालेको हो । दाना र चल्ला उत्पादन तथा  आयातमा कमी आएसंगै जिल्लामा भित्रीने ब्रोइलरको परिणामसमेत घटेको छ ।

पुरा पढ्नुहोस्

सांसद रामहरी खतिवडाको मासिक तलब गाउँको विकासमा

मेचीकाली : 2016-02-18 08:45:15

 ओखलढुंगा, ६ फागुन : ओखलढुंगाका सांसद रामहरी खतिवडाको मासिक तलब गाँउको विकासमा खर्च भईरहेको छ । सांसद खतिवडाले आफुले पाएको मासिक तलब गाँउको विकासका लागि खर्चगर्ने उद्धेश्यले गाँउ गाँउमा लगेर वितरण गरिरहनुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु