dashain
Wednesday, 17 October 2018 01:08 am, Nepal

सोलुखुम्बुमा खानेपानी परियोजना

रासस: 2010-09-25 15:50:16

सोलुखुम्बु, ९ असोज : भारतीय दूतावास र जिल्ला विकास समिति सोलुखुम्बुबीच जिल्लास्थित खुम्जुङ गाविसको खुम्जुङ र कुँडे गाउँमा खानेपानी परियोजनाका लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत  रु तीन करोड ९५ लाख भारतीय अनुदान सहयोग प्रदान गर्ने सहमति भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु