dashain
Wednesday, 17 October 2018 06:55 am, Nepal

प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता हुन सक्छ –सुजाता

मेचीकाली : 2010-07-30 15:35:49

विराटनगर(मोरङ) , १४ साउन
उपप्रधान एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले नेपाली काँग्रेसले राष्ट्रिय सहमति र सहकार्यका लागि प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिन सक्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङद्वारा शुक्रबार कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री कोईरालाले देश र जनताको अगाडि प्रधानमन्त्री पद गौण भएकाले नेपाली काँग्रेसले दिएको प्रधानमन्त्री पदको उम्मेदवारी फिर्ता लिन सक्ने बताएकी हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु