Wednesday, 18 October 2017 11:32 am, Nepal

धरान उपमहानगरपालिकामा मतगणना सुरु

मेचीकाली : 2017-07-06 08:42:49

धरान, २२ असार : सुनसरीको धरान उपमहानगरपालिकाको विवाद सामाम्य भएपछि  मतगणना सुरु भएको छ । गएराती अबेरसम्म बसेको सर्वपक्षीय बैठकले आज बिहानबाट मतगणना शुरु गर्ने सहमति गरेको हो । बिहन ८ बजेबाट गणना सुरु भएको छ । धरानको मतगणनाका क्रममा विवाद भएपछि सोमबार रातिदेखि मतगणना नै स्थगित भएको थियो ।

पुरा पढ्नुहोस्

धरानमा मतगणना अवरुद्ध

मेचीकाली : 2017-07-05 13:14:14

इटहरी, २१ असार : धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् ।

पुरा पढ्नुहोस्

सुनसरीः हालसम्मको मत परिणाम

मेचीकाली : 2017-07-01 10:42:08

इटहरी, १७ असार : सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ । इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ ।

पुरा पढ्नुहोस्

घरदैलो पुग्दै उम्मेदवार

मेचीकाली : 2017-06-10 17:23:37

धरान, २७ जेठ : करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन् । दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

मेचीकाली : 2017-06-06 08:14:50

इनरुवा, २३ जेठ : चुनावी प्रचारप्रसारका लागि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारका लागि सुनसरीका केही दलहरुले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु