Friday, 23 February 2018 10:22 am, Nepal

राजनीतिक दलले पनि मतदाता शिक्षा दिँदै

मेचीकाली : 2017-06-04 10:56:48

तेह्रथुम, २१ जेठ : जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर कार्यकर्ता र मतदातालाई मतदान गर्नेबारे सिकाउन थालेका हुन् ।

पुरा पढ्नुहोस्

बाढीले जलविद्युत् आयोजना ठप्प

मेचीकाली : 2017-04-22 08:40:55

तेह्रथुम, ९ वैशाख : वर्षासँग आएको बाढीले लघु जलविद्युत् आयोजनाको कुलो बगाएपछि खाम्लालुङ र सम्दुका पाँच सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाइएको ग्याभिन बगाएपछि सम्दु–सक्रान्ति सडकखण्डसमेत अवरुद्ध भएको छ ।

पुरा पढ्नुहोस्

स्वर्गीय पत्नीको स्मृतिमा सरस्वती मन्दिर

मेचीकाली : 2017-04-07 10:25:40

तेह्रथुम, २५ चैत : तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङ स्थायी घर भई हाल सक्रान्तिबजारमा बस्ने रत्नबहादुर पाहिमले आफ्नी स्वर्गीय जेठी पत्नी सन्तोषकुमारी कन्दङ्वाको स्मृतिमा विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरिदिनुभएको छ ।

पुरा पढ्नुहोस्

सहकारी खुलेपछि कृषकलाई राहत

मेचीकाली : 2017-03-30 16:04:50

तेह्रथुम, १७ चैत : ओख्रेमा ताक्लुङ सहकारी संस्था स्थापना भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ ।संस्थाले स्थानीयस्तरमा उत्पादित कृषिजन्य थोक सामग्री खरिद गरेपछि कृषकलाई सहज भएको हो ।

पुरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गबाट पीडितले थाले आन्दोलन

मेचीकाली : 2017-02-17 08:50:56

तेह्रथुम, ६ फागुन : तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न माग गरेका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु