Wednesday, 26 September 2018 03:19 am, Nepal

तेह्रथुमको अदुवा भारत र वंगलादेश निर्यात

मेचीकाली : 2014-01-04 14:50:27

तेह्रथुम, २० पुस : तेह्रथुमका गाउँमा उत्पादन भएको अग्र्यानीक अदुवा नेपालको पुर्वी नाका हुदै भारत र वंगलादेश निर्यात हुन थालको छ । गोठे मल लगाएर उत्पादन गरिएको अदुवा अग्र्यानीक रहेको र भण्डारण गर्दा लामो समय टिकाउ हुने भन्दै भारत र वंगलादेशका व्यापारीले धेरै परीमाणमा अदुवाको माग गरेको म्याङलुङका व्यापारी कैलाश शाहले वताउनु भयो ।


पुरा पढ्नुहोस्

संविधानसभा निर्वाचनः तेह्रथुममा सुरक्षा चुनौती

रासस: 2013-11-06 17:48:10

याम प्रधान

तेह्रथुम (म्याङ्लुङ), २० कात्तिक : संविधानसभा निर्वाचनमा  मतदान गर्ने दिन नजिकिँदै गर्दा पूर्वी पहाडी जिल्ला तेह्रथुमका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा केन्द्रित भइरहेका छन् ।

पुरा पढ्नुहोस्

तेह्रथुम सदरमुकाममा आगलागी, करिब एकदर्जन घर जल्यो

मेचीकाली : 2013-10-13 08:37:10

तेह्रथुम, २७ असोज : तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजार र आठराई छातेढुंगाको डेउडी बजारमा गएराती आगलागी भएको छ । आगलागीमा ११ वटा घर ध्वस्त भएको छ । आगलागीमा म्याङ्लुङ्ग बजारमा आठ वटा र डेउडी बजारमा तिन वटा घर ध्वस्त भएको हो ।


पुरा पढ्नुहोस्

समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गयो

मेचीकाली : 2012-07-11 11:33:13

तेह्रथुम, २७ असार : समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गएको छ । ह्वाकु ६ बस्ने ७ महिनाकी गर्भवती १८ वर्षीया विमला कालीकोटेको उपचार अभावमा  ज्यान गएको स्थानीय अक्कलबहादुर इङ्नामले जानकारी दिनुभयो । हिजो दिउँसो काम गर्न मेला गएदेखिनै कालिकोटे विरामी हुनुहुन्थ्यो । 


पुरा पढ्नुहोस्

शिक्षकलाई तबल दिन लिएर गएको १६ लाख बाटैमा लुटियो

मेचीकाली : 2012-06-28 08:38:11

तेह्रथुम, १४ असार : नकावधारी समूहले तेह्रथुम आठराईका दुई विद्यालयका शिक्षकहरुको तलव १६ लाख रुपैयाँ लुटेको छ । छातेढुंगाको पोखरी उच्च मावि र सरस्वती निमावि होडाका शिक्षकहरुको अन्तिम चौमासिक तलव बाटैमा लुटिएको हो । नकावधारी समूहले सदरमुकाम म्याङ्लुङ्गबाट विद्यालयको तलव लिएर फर्कदै गरेका शिक्षक र परिचरलाई कुटपिट गरी रकम रकम लुटेर लगेको प्रहरीले जनाएको छ । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु