Tuesday, 26 September 2017 04:54 pm, Nepal

मजदुरद्वारा प्रदर्शन

मेचीकाली : 0000-00-00 00:00:00


काभ्रे, ७ माघ -कास)- हिमालयन स्न्याक्स् एन्ड नुडल्स् प्रालिमा माओवादी निकट मजदुरहरूले विभिन्न माग राख्दै सोमबार बनेपामा प्रदर्शन गरेका छन् । बनेपाको चार दोबाटोमा उनीहरूले एक घन्टा सवारी जामसमेत गरे । उनीहरूले मजदुरहरूलाई अस्थायी र स्थायी गर्नुपर्ने, सुविधा बढाउनु पर्नेलगायतका माग राखेका छन् । गत बिहीबार कारखानाको उत्पादन मजदुरहरूले रोके पछि आइतबार व्यवस्थापनले अनिश्चितकालीन उद्योग बन्दको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु