Thursday, 17 August 2017 05:34 am, Nepal

संस्मरण- अप्रिल फूलको मजाकले आमा मुर्छित

मेचीकाली : 2013-10-29 18:33:25

अप्रिल फूल (मुर्ख दिवस) दिवसमा कसैले पनि यस्तो मजाक र ख्याल ठट्टा नगरोस भनि सबैमा आग्रह गर्दछु l आफु विदेशिएको ७ बर्ष भै सक्यो l  जब अप्रिल १, अप्रिल फूल ( बेवकुफ दिवस )आउछ अरु केहि सम्झन सक्दिन र यहि घटनाको यादले ज्यादै छटपट गराउछ l


पुरा पढ्नुहोस्

लघुकथा–दशैको हासो

मेचीकाली : 2012-10-28 17:54:57

यसपालीको दशैंमा विरेदाईलाई श्रीमतीको कुनै कचकच सहन परेन । छोराछोरीको कुनै गुनासो सुन्नु परेन । किनकी यो दशैंमा विरे दाईको घरमा पनि घोर्ले खसी ढालेको थियो । छोराछोरीको लागी नया लुगा किनिएको थियो । आगनमा छोराछारीको खुशी देखेर विरे दाई पनि हल्का मुस्कानका साथ हासिरहेको थियो तर विरे दाईको त्यो हासोमा मलाई चाहि दुःख देखिरहेको थियो ।

पुरा पढ्नुहोस्

गजल-चित्र सोल्टि

मेचीकाली : 2011-11-05 08:56:24

मौका पाए हदै सम्म गिर्दा रै छन् मान्छेहरु
भित्र छुरा राखि मुटु चिर्दा रै छन् मान्छेहरु

आफ्नै सम्झि दिएपनि साथ बिना स्वार्थ रािख
बैगुनले  पो  बदला  तिर्दा  रै छन्  मान्छेहरु

पुरा पढ्नुहोस्

गजल

मेचीकाली : 2011-10-24 15:24:25

तिम्रो एउटा स्वार्थले शहर छोड्नु पर्यो मैले
वाध्य भै मनका सारा रहर छोड्नु पर्यो मैले

पुरा पढ्नुहोस्

एक सय एक काभ्रेली श्रष्टाको कविता संग्रह लोकार्पण

मेचीकाली : 2011-03-17 18:15:34

panautiपनौती, ३ चैत : काभ्रेली भूमिमा जन्मिएर साहित्य क्षेत्रमा लागेका एक सय एक  काभ्रेली श्रष्टाहरुका कविताहरुको संग्रहको विहिबार पनौतीमा लोकार्पण भएको छ । पनौती साहित्य समाजको आयोजनामा समाजसेवी तथा कवि स्वर्गिय श्रीराम कर्माचार्यको आठौँ वार्षिक स्मृतिमा प्रकाशित काभ्रेली श्रष्टाहरुको कविता संग्रह एक सय एक कविता संग्रहको बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेलले लोकार्पण गरेका छन् । कार्यक्रममा बोल्दै बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार खरेलले पछिल्लो समयमा तन्नेरीहरु साहित्यमा सक्रिय भएर लागेको बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु