Wednesday, 20 June 2018 01:44 am, Nepal

राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली आज पारित हुने

मेचीकाली : 2018-06-10 10:25:40


काठमाडौं, २७ जेठ :

प्रतिनिधिसभाको नियमावली पारित भएसँगै राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली पनि पारित हुने बाटो खुलेको छ । आज बस्ने राष्ट्रियसभा बैठकले नियमावली पारित हुने सम्भावना छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको नियमावलीमा नैतिक पतन देखिने, फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन हुनुपर्ने वा नपर्ने विषयमा सत्तारुढ र प्रतिपक्ष दलहरु बीच विवाद् थियो ।

प्रतिनिधिसभामा निलम्बनको प्रावधान नराखी शुक्रबार नियमावली पारित गरिसकेको छ । प्रतिपक्ष दल कांग्रेस र राजपाको माग अनुसार सत्तारुढ दल नेकपाले निलम्बनको विषयमा सहमति जनाएको र प्रतिपक्षीले समितिहरुको प्रस्तावित संख्या घटाउनु पर्ने अडानबाट पछि हटेपछि नियमावलीमा सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु