Tuesday, 21 August 2018 07:56 am, Nepal

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

मेचीकाली : 2018-05-17 10:02:06


चितवन, ३ जेठ :

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार बिहान ५ बजेर ४५ मिनेटमा सडकमा पहिरो खसेको हो ।

तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको त्यो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । बाटो बन्द हुँदा दर्जनौ गाडीका सायौ यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले थप समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु