Tuesday, 24 April 2018 11:55 pm, Nepal

नयाँ वर्षमा नारायणगढ मुग्लिन सडक खुल्ला

मेचीकाली : 2018-04-13 16:40:52


चितवन, ३० चैत :

सडक विस्तारको क्रममा दिउँसो यातायातका साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडक नयाँवर्ष २०७५ को पहिलो दिन शनिबार खुल्ला रहने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिँदै आएकोमा वैशाख १ गते नयाँ वर्ष मनाउनका लागि आवागमन खुल्ला गरिएको हो ।

आवागमन बन्द हुँदा यात्रुले लामो समयसम्म सडकमा प्रतिक्षा गरेर बस्नुपर्ने बाध्यता छ, भने खुलिसकेपछि पनि लामो समयसम्म सवारी जाम व्यहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु