Tuesday, 19 June 2018 06:11 am, Nepal

फिल्म बनाउने चक्करमा ४० लाख स्वाहा !(भिडियोसहित)

मेचीकाली : 2018-04-08 12:39:38


अशोक दाहालद्वारा निर्देशित सर्ट मुभि "फिल्मी दले" युट्युव मार्फत सार्बजनिक गरिएको छ । युवा ब्यबसायी तथा लामो समय रेडियोमा काम गरेको अनुभब संगालेका दाहाल द्वय अशोक दाहाल तथा मधुर दाहालको सहकार्यमा निर्माण सम्पन्न गरिएको फिल्मी दलेमा बिदेसमा दुख गरेर कमाएको पैसा फिल्म बनाउने चक्करमा दलेले कसरी झ्वाम पार्छन भन्ने कुरा दर्साउन खोजिएको छ।

शिव आचार्य ,सिरोज दाहाल, शिवराज घिमिरे र अशोक दाहालको बेजोड अभिनय रहेको फिल्मी दलेलाई मधुर दाहालले क्यामरामा कैद गरेका हुन् भने स्वयं दाहालले नै फिल्मको भिडियो सम्पादन सम्पन्न गरेका हुन्। संदेशमुलक तथा रमाइलो शर्ट मुभिज बनाउन रुचाउने दाहालले आउदा दिनहरुमा अन्य सर्ट मुभि निर्माण गर्ने बताए l

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु